Logo ४ जेष्ठ २०८३, सोमबार | Mon May 18 2026


राजु गुरुङको उम्मेदवारी कायम

रुपन्देही । रुपन्देही क्षेत्र नम्बर २ स्थित निर्वाचन अधिकृतको कार्यालयले गठबन्धन दलका उम्मेदवार राजु गुरुङको उम्मेदवारी कायम राखेको छ । कार्यालयले सर्वोच्च अदालतको आदेशपछि उम्मेदवारी तत्कालका लागि कायम गरेको हो

म्याग्दीमा फेरियो चुनावी प्रचार शैली

म्याग्दी । म्याग्दीमा चुनावी प्रचार शैली फेरिएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारहरु मतदाता भेटघाट तथा घरदैलो अभियानमा जुटेका भए पनि विगतका निर्वाचनमा चुनाव आउनुभन्दा दुई

वर्षाका कारण अवरुद्ध सडक तत्काल सुचारु गराउन गृह मन्त्रालयको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले वर्षात्का कारण अवरुद्ध सडक तत्काल सुचारु गराउन सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको छ । सोमबार गृह मन्त्रालयमा आयोजित प्रमुख जिल्ला अधिकारीहरुसँगको ‘भर्चुअल’ बैठकमा गृह

प्रकाशमान सिंहद्वारा चुनावी प्रतिबद्धता पत्र सार्वजनिक

काठमाडाैं । नेपाली कांग्रेसका नेता एंव सत्तागठबन्धनको तर्फबाट काठमाडौ क्षेत्र नम्बर १ प्रतिनिधिसभाका उम्मेदवार प्रकाशमान सिंहले चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गर्नुभएको छ । काठमाडौमा सोमबार पत्रकार सम्मेलनमार्फत प्रतिबद्धता पत्र सार्वजनिक

देशभर कति छन् मतदाता ?

काठमाडाैँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका मतदाताको अन्तिम नामावली सार्वजनिक गरेको छ । आयोगकाअनुसार यसपटकको निर्वाचनमा देशभर कुल एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता

शताब्दी पुरुष जोशीको निधनको शोकमा भोलि सार्वजनिक बिदा

काठमाडौं । सरकारले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शाेकमा भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । शताब्दी पुरुष जोशीको निधनको शोकमा कात्तिक १ मा सार्वजनिक बिदा दिने निर्णय भएकाे

शेयर बजारमा गिरावट

काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार नेप्से परिसूचकमा गिरावट आएको छ । सोमबार नेप्से परिसूचक २.६१ अंक घटेर १८५८.३३ बिन्दुमा झरेको हो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ०.२० अंक बढेको

‘युनिफिकेसन चर्च’ को सम्बन्ध र विवादबारे अनुसन्धान गर्न जापानी प्रधानमन्त्री आदेश

एजेन्सी । जापानी प्रधानमन्त्री फुमिओ किसिदाले दक्षिण कोरियाको विवादास्पद धार्मिक समूह ‘युनिफिकेसन चर्च’ को सत्तारुढ दलसँगको सम्बन्ध र विवादबारे अनुसन्धान गर्न आदेश दिनुभएको छ । यसअघि जाँचका लागि अनिच्छुक देखिएका

सरकारी तालमेल नहुँदा सर्लाहीका किसानले पाएनन् राहत

सर्लाही । गत असोजमा आएको बाढीका कारण क्षति बेहोरेका सर्लाहीका किसानहरुले अझै राहत पाउन सकेका छैनन् । बेमौसमी वर्षाका कारण किसानले लगाएको धान बालीमा ठूलो क्षति भएपछि सरकारले राहत प्रदान

बैंकको सावाँ र व्याज तिर्न नसक्ने होटल व्यवसायीको घोषणा

काठमाडौं । होटल व्यवयीहरुले बैंकको सावाँ व्याजको किस्ता तिर्ने समय २ वर्ष थप नगरे होटलहरु बन्द गर्ने सरकारलाई चेतावनी दिएको छ । होटल संघ नेपालले तत्काल बैंकको सावाँ ब्याज तिर्न