Logo ४ जेष्ठ २०८३, सोमबार | Mon May 18 2026


उम्मेदवारले सम्पर्क कार्यालय खोल्न पाउने, आयोगको सात बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्यका उम्मेदवारलाई सम्पर्क कार्यालय खोल्न सीमा तोकेको छ । आयोगले मंगलबार दल र उम्मेदवारहरुलाई सम्पर्क कार्यालय खोल्ने सम्बन्धमा सात बुँदे निर्देशन दिएको

तिहारमा मौसम सफा रहने

काठमाडौं । मनसुन सकिनै लाग्दा नेपालको आसपास बनेको न्यूनचापीय क्षेत्रको प्रभावले वर्षा गराउँदा यो वर्षको दशैँ मौसमी हिसाबले केही प्रभावित बनेको थियो । असोज १८ गतेदेखि झण्डै डेढसाता निरन्तर देशैभर

थप ४४ संक्रमणमुक्त, १६ जना संक्रमित

काठमाडौं । १६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४४८ पीसीआर परीक्षण गर्दा १४ जना र ४४० एन्टिजेन परीक्षण गर्दा २ जनामा

निर्वाचन देशको परिस्थिति जाँच्ने ब्यारोमिटर : बिजुक्छे

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई देशको परिस्थिति जाँच्ने ब्यारोमिटरको रुपमा लिएको बताउनुभएको छ । मंगलबार प्रतिनिधि सभा र प्रदेश

नेपाल मजदुर किसान पार्टीको घोषणापत्र सार्वजनिक

काठमाडौं । नेपाल मजदुर किसान पार्टीले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । मंगलबार काठमाडौंमा एक औपचारिक कार्यक्रमकाबीच नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान

बेबी बम्पमा स्वेताको फोटोसुट

काठमाडौं । अभिनेत्री स्वेता खड्काले बेबी बम्प देखाउँदै फोटोसुट गराएकी छिन् । स्वेता र उनका श्रीमान् श्रीमान विजयेन्द्रसिंह राउत चाडै नै सन्तानको आमा बुबा बन्दै छन् । प्रेमी विजयेन्द्रसँग विवाह

विवेकशील साझा पार्टी सकिएको छैन : अध्यक्ष बास्कोटा

काठमाडौं । विवेकशील साझा पार्टीकी अध्यक्ष समीक्षा बास्कोटाले विवेकशील साझा पार्टी सकियो भन्ने भ्रमपूर्ण प्रचार गरिएको बताउनुभएको छ । मंगलबार ललितपुरमा आयोजित पत्रकार सम्मेलन तथा चुनावी प्रतिवद्धता सार्वजनिक तथा उम्मेदवार

विवेकशील साझा पार्टीको घोषणापत्र सार्वजनिक

काठमाडौं । विवेकशील साझा पार्टीले कल्याणकारी लोकतन्त्र पार्टीको दर्शन रहेको भन्दै आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ । मंगलबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै पार्टीले सुसंकृत राजनीति, समतामूलक समृद्धि पार्टीको लक्ष

हिमाल आरोहणका लागि १२ सय ३८ जनाले पाए अनुमति, सबैभन्दा बढी अमेरिकी

काठमाडौं । पर्यटन विभागले हिमाल आरोहणको लागि १२ सय ३८ जनालाई अनुमति दिएको छ । विभागले शरद ऋतुमा हिमाल आरोहणका लागि देशका ४१ हिमाल आरोहण गर्न विभिन्न ७७ देशका १२

पाँचथरमा बेलुका ९ बजेपछि देउसीभैलो खेल्न नपाइने

पाँचथर । पाँचथरमा राति ९ बजेपछि देउसीभैलो खेल्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालयले शान्ति सुरक्षामा प्रभाव पर्ने भन्दै रातको समय देउसीभैलो खेल्न प्रतिवन्ध लगाएको हो । राजनीतिक दल,