काठमाडौं । आत्मानन्द कपको १५ औं संस्करण फुटबल प्रतियोगिता मंसिर ९ गतेदेखि इलामको माङ्सेबुङमा सञ्चालन हुने भएको छ । किरात धर्मगुरु आत्मानन्द लिङदेनको ६९औं जन्मोत्सवको अवसरमा मंसिर ९ देखि १७
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा राजधानी उपत्यकाको सुरक्षा व्यवस्था चुस्त र प्रभावकारी बनाइएको जनाएको छ । चाड पर्वका समयमा हुनसक्ने सम्भावित घटनालाई
काठमाडौं । सरकारको ठेक्का तोड्ने चेतावनीपछि चिनियाँ निर्माण कम्पनीले नारायणगढ-बुटवल सडकखण्ड स्तरोन्नति गर्न सुरु गरेको छ । कम्पनीले गत सातादेखि सडक मर्मत गर्ने, कालोपत्रे गर्ने तथा पुल निर्माण गर्ने कार्यलाई तीव्रता
काठमाडौं । नेपाल आयल निगमले तिहार बिदामा पनि देशैभर पेट्रोलियम पदार्थको बिक्री वितरण सहज बनाउने बताएको छ । निगमका अनुसार सार्वजनिक विदाका दिनमा पनि देशभरका १३ वटा प्रादेशिक तथा डिपो
काठमाडौं । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४ औं जन्मजयन्ती मनाइएको छ । सञ्चारग्रामस्थित त्रिमूर्ति निकेतनद्वारा मंगलबार आयोजित कार्यक्रममा महाकवि देवकोटाको पूर्णकद्को शालिकमा माल्यार्पण गरेर जन्मजयन्ती मनाइएको हो । त्यस अवसरमा साहित्यकारहरुले
काठमाडौं । निर्वाचन आयोगले ५५० जनाको नाम समानुपातिक उमेदवारको बन्दसूचीबाट हटाएको छ । आयोगले निर्वाचन कानून तथा आचारसंहिता उल्लंघन गरी जरिबाना नबुझाएका ३६९ जनासहित ५५० जनाको नाम समानुपातिक उमेदवारको बन्दसूचीबाट
एजेन्सी । भारतीय मूलका ४२ वर्षीय ऋषि सुनाक बेलायतको नयाँ प्रधानमन्त्री नियुक्त भएका छन् । सत्तारुढ कञ्जरभेटिभ पार्टीको नेतामा सर्वसम्मत चुनिएका सुनाकलाई राजा चाल्र्स तृतीयले देशको ५७औं प्रधानमन्त्री नियुक्त गरेका
काठमाडौं । सर्वोच्च अदालत तिहार र छठ पर्वमा पनि बन्दीप्रत्यक्षीकरणको रिट निवेदन सुनुवाइका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म खुल्ने भएको छ । सर्वोच्च अदालत १३ गतेसम्म पूर्णरुपमा बन्द
काठमाडौं । निर्वाचन आयोगले आसन्न संसदीय निर्वाचनका लागि राजनीतिक दलहरुले बुझाएको समानुपातिक बन्दसूचीबाट ५४८ जनाको नाम हटाएको छ । आयोगले प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनका लागि समानुपातिकतर्फ
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले जिल्लामा निर्माण भइसकेका र निर्माणाधीन विकासका पूर्वाधारहरुका कारण रुपन्देही देशकै प्रमुख आर्थिक केन्द्र बनेको बताउनुभएको छ । मन्त्री खाँणले भैरहवामा आयोजित कार्यक्रममा लुम्बिनी, बेलहिया नाका,