काठमाडौं । पीएम कप पुरुष क्रिकेट प्रतियोगिताका लागि बागमती प्रदेशले टोली घोषणा गरेको छ । बागमतीले बुधबार ज्ञानेन्द्र मल्लको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको हो । मुख्य प्रशिक्षक सामसनजंग
चितवन । चितवनमा निर्वाचन सामग्री तथा वित्तीय व्यवस्थापन र नमूना मतदाता शिक्षा सम्बन्धी गोष्ठी सुरु भएको छ । निर्वाचन आयोगको आयोजना र जिल्ला निर्वाचन कार्यालय चितवनका समन्वयमा गोष्ठी सुरु भएको
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सरकारले राष्ट्रिय विभूति शंखधर साख्वाको नाममा हरेक वर्ष तीन जनालाई पुरस्कृत गर्ने बताउनुभएको छ । शंखधर साख्वाको योगदानलाई चीर बनाउनेहरुलाई कदरस्वरुप
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सत्तारुढ गठबन्धन विजयी हुने दाबी गर्नुभएको छ । काठमाडौं क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्यको उम्मेदवार समेत रहेका थापाले
काठमाडौं । सत्तारुढ गठबन्धनले रुपन्देही प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा जनमुक्ति पार्टीका उम्मेदवार केशवबहादुर थापा मगरलाई समर्थन गर्ने निर्णय गरेको छ । गठबन्धनका तर्फबाट उम्मेदवार नेका नेकपा एकीकृत समाजवादीका
काठमाडौं । काठमाडौं उपत्यकामा घरजग्गा किनबेच ६४ प्रतिशतले घटेको छ । गत वर्षको ३ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा उपत्यकामा घरजग्गा किनबेच उल्लेख्य घटेको हो । भूमि व्यवस्थापन
काठमाडौं । थप १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ११ हजार ७७ नमूना परीक्षण गर्दा १६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले
काठमाडौं । ‘कार्यपालिकाको निर्णयानुसार करारमा कार्यरत कर्मचारीको म्याद थप गर्न मिल्छ कि मिल्दैन ?’टोल फ्रि नम्बर ११०२ मा आएको जिज्ञाशामा जवाफ यसरी दिइन्छ, ‘नयाँ कर्मचारीलाई करारमा भर्ना गर्न मिल्दैन तर
काठमाडौं । निर्वाचन आयोगले आसन्न निर्वाचनका क्रममा उम्मेदवार र दलका नेताविरुद्ध सामाजिक सञ्जालमा अभिव्यक्ति दिनेप्रति निगरानी गर्ने भएको छ । प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनका क्रममा उम्मेदवार र
काठमाडौं । भाइटीकाका अवसरमा बिहीबार बिहानैदेखि रानीपोखरी बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुल्ने भएको छ । प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीया अर्थात भाइटीकाका दिन मात्र भक्तजनका लागि खुला गरिने रानीपोखरी बीचको