Logo ४ जेष्ठ २०८३, सोमबार | Mon May 18 2026


पर्वतमा मतगणना सुरु

पर्वत । पर्वत जिल्लामा प्रतिनिधि सभा तथा प्रदेशसभाको निर्वाचनको मतगणना सुरु भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको जिल्ला अदालतमा दिउँसो सवाँ ४ बजेबाट मतगणना सुरु भएको हो ।

मोरङ ६ मा शेखर कोइराला अगाडि

विराटनगर । मोरङ ६ मा नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अग्रता कायमै रहेको छ । जारी मत गणनाका अनुसार ११ सय मत गणना हुँदा कोइरालाले ४७८ मत प्राप्त गरेर

बैतडीमा मतगणना सुरु

बैतडी । प्रतिनिधि सभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ अन्र्तगत बैतडीमा पनि मतगणना सुरु भएको छ । मतगणना कार्य सोमबार अपरान्ह साढे ४ बजेदेखि सुरु भएको मुख्य निर्वाचन अधिकृत जयानन्द

स्याङ्जा- २ मा मतगणना स्थल बाहिर विरोध

स्याङ्जा । स्याङ्जाको क्षेत्र नम्बर २ मा पुनः मतदानको माग राख्दै स्याङ्जा निर्वाचन कार्यलय अगाडि विरोध भएको छ । आइतबार सम्पन्न निर्वाचनमा चापाकोट नगरपालिका ३, ४, ५ रहेको ४ वटा

थप ४ जनामा कोरोना संक्रमण

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ५ सय ९२ जनाको नमूना परीक्षण गर्दा ४ जनामा कोरोनाको संक्रमण पुष्टि

सोलुखुम्बुको खुम्बुबाट हेलिकप्टरमा ल्याइयो मतपेटिका

सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु क्षेत्रको ३६ थान मतपेटिका हेलिकप्टरमार्फत सल्लेरी ल्याइएको छ । खुम्बु पासाङल्हामु गाउँपालिकाको नाम्चे र लुकलामा सङ्कलन गरिएका मतपेटिका नेपाली सेनाको हेलिकप्टरबाट सदरमुकामको फाप्लु विमानस्थलमा झारिएको जिल्ला

अभिनेत्री एन्ड्रिला शर्माको २४ वर्षको उमेरमा निधन

एजेन्सी । बंगाली फिल्म उद्योगकी चर्चित अभिनेत्री एन्ड्रिला शर्माको २४ वर्षको उमेरमा निधन भएको छ । हृदयघातको कारण उनको नोभेम्बर २० अर्थात शनिबार अस्पतालमा निधन भएको हो । विगत केही

दाङ क्षेत्र नं ३ को मतगणना सुरु

दाङ । दाङ क्षेत्र नं ३ को प्रतिनिधिसभा सदस्यको मतगणना सुरु भएको छ । मध्यान्ह १२ बजेदेखि मतगणना सुरु भएको निर्वाचन अधिकृत डोलनाथ न्यौपानेले जानकारी दिनुभयो । क्षेत्र नं ३

चितवन क्षेत्र नं १ को मतगणना सुरु

चितवन । चितवन क्षेत्र नं १ को मतगणना सुरु भएको छ । तीन निर्वाचन क्षेत्र रहेको यस जिल्लामा क्षेत्र नं १ को मतगणना सुरु गरिएको हो । पूर्वी चितवनको खैरहनी

झापा ५ को मतगणना सुरु

झापा । झापा निर्वाचन क्षेत्र नम्बर ५ को प्रतिनिधिसभा तर्फको मतगणना सुरु भएको छ । दमक नगरपालिकामा मत गन्न थालिएको हो । निर्वाचन अधिकृतको कार्यालयका अनुसार गौरीगञ्जका मतदान केन्द्रबाट मत