ओखलढुंगा । ओखलढुंगामा प्रदेशतर्फको मतगणना सुरु भएको छ । प्रदेशका दुवै निर्वाचन क्षेत्रको मतगणना सोमबार साँझबाट सुरु भएको हो । प्रदेशको मतगणना सुरु भए पनि साढे ७ बजेसम्म प्रतिनिधिसभातर्फको भने
काठमाडौं । दिवङ्गत पितृको सद्गतिको कामना गर्दै पशुपतिनाथ लगायत देशभरका शिवालयमा महादीपदान गरिएको छ । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन पशुपति क्षेत्र लगायत देशभरका शिवालयमा महादीपदान गरिन्छ । पितृका
एजेन्सी । इन्डोनेशियामा ५.६ म्याग्नेच्युडको भूकम्प जाँदा ४६ जनाको मृत्यु भएको छ । १ मिनेटसम्म कम्पन भएको भूकम्पमा ७ सय बढी घाइते भएका छन् । इन्डोनेशियाको मुख्य टापु जाभाको सिआनजु
अर्घाखाँची । अर्घाखाँचीमा प्रतिनिधि सभा निर्वाचनको २ हजार ६९ मतगणना हुँदा नेकपा एमालेका उम्मेदवार टोपबहादुर रायमाझीले अग्रता लिनुभएको छ । नेकपा एमालेका सचिव समेत रहका रायमाझीको ११ सय ८६ मत
परासी । नवलपरासी पश्चिमको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ मा नेपाली कांग्रेसको अग्रता रहेको छ । उधोगपति विनोद चौधरी जनता प्रगतिशिल पार्टी (जप्रपा) का उम्मेदवार हृदयेश त्रिपाठीभन्दा २ सय
झापा । झापा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मतगणानाको शुरुवाती चरणमै अग्रता कायम गर्नुभएको छ । ४ सय मत गणाना हुँदा महामन्त्री शर्माले २१७ मत प्राप्त
पाँचथरमा । सोमबार बेलुका ७ बजेबाट सुरु हुने भएको छ । सोमबार दिउँसो भएको सर्वदलीय बैठकले सो क्षेत्रको मतगणना ७ बजेबाट सुरु गर्ने निणर्य गरेको हो । कुम्मायक ४ तिङदेन
पर्वत । पर्वत जिल्लामा प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको मतगणना जारी छ । भर्खरै सार्वजनिक भएको ८ सय मत गणनाको मतपरिणाममा गठबन्धनका उम्मेदवार अर्जुनप्रसाद जोशीको अग्रता देखिएको छ ।
संखुवासभा । संखुवासभाको भोटखोला गाउँपालिकाबाट मतपेटिका नआई पुगेको कारण संखुवासभामा मंगलबारबाट मतगणना गर्ने मुख्य निर्वाचन कार्यालय संखुवासभाले जनाएको छ । जिल्लाको ९ स्थानिय तहबाट मतपेटिका सदरमुकाम आइपुगे पनि भोटखोला गाउँपालिकाबाट
झापा । झापाका ४ वटा निर्वाचन क्षेत्रमा मत गणना सुरु भएको छ । झापा क्षेत्र नम्बर १ मा भने अझैं मत गणना सुरु हुन सकेको छैन । मतपत्र सटिङको काम