Logo ४ जेष्ठ २०८३, सोमबार | Mon May 18 2026


नाट्यकला सकारात्मक सन्देश प्रवाहको सशक्त माध्यम : मन्त्री श्रेष्ठ

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नाट्यकला मनोरञ्जनसँगै समाजमा सकारात्मक सन्देश प्रवाहको सशक्त माध्यम भएको बताउनुभएको छ । शुक्रबार काठमाडौंमा भएको दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सवको उद्घाटन

दलप्रति वितृष्णा बढ्यो : अध्यक्ष केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा नवनिर्वाचित प्रतिनिधिसभाका सदस्य चित्रबहादुर केसीले अझै पनि देशमा लोकतन्त्र स्थिर नभएको टिप्पणी गर्नुभएको छ । केसीले मंसिर ४ मा सम्पन्न निर्वाचनमा स्पष्ट बहुमत कसैले

संखुवासभामा कांग्रेसका दिपक खड्का विजयी

संखुवासभा । संखुवासभामा प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका दिपक खड्का विजयी हुनुभएको छ । उहाँले निकटतम प्रतिद्धन्द्धि नेकपा एमालेका राजेन्द्र गौतमलाई ५ हजार ४ सय ३९ मत अन्तरले पराजित गर्नुभएकोछ

‘सरकारले सोचे जस्तो विदेशी लगानी आउन सकेन’

काठमाडौं । उद्योग सचिव तोयम रायले रुग्ण उद्योग चलाउने वा नचलाउने विषयमा निजी क्षेत्र र सरकार बसेर छलफल गर्न आवश्यक रहेको बताउनुभएको छ । शुक्रबार उद्योग दिवसको अवसरमा आयोजित कार्यक्रममा

महोत्तरी–२ बाट लोसपाका शरत सिंह भण्डारी निर्वाचित

काठमाडौं । महोत्तरी क्षेत्र नं. २ बाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उम्‍मेदवार शरत सिंह भण्डारी निर्वाचित हुनुभएको छ । निकटतम प्रतिस्पर्धी तराई मधेश लोकतान्त्रिक पार्टीका विजय कुमार सिंहलाई १४

सुनसरी–२ (१) बाट प्रदेशसभामा एमालेका भण्डारी निर्वाचित

काठमाडौं । सुनसरी क्षेत्र नं. २ को प्रदेश सभा १ मा नेकपा (एमाले) का रेवतीरमण भण्डारी निर्वाचित हुनुभएको छ । निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का उम्मेदवार द्वारिकलाल चौधरीलाई २

धनुषा–३ (२) बाट प्रदेशसभामा एमालेका दिपेन्द्र कुमार ठाकुर निर्वाचित

काठमाडौं । धनुषा–३ को प्रदेशसभा (२) बाट नेकपा (एमाले) का उम्‍मेदवार दिपेन्द्र कुमार ठाकुर निर्वाचित हुनुभएको हो । निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का परमेश्वर साह सुडीलाई एक हजार

उदयपुर–१ (१) मा माओवादी केन्द्रका राजन किराती निर्वाचित

काठमाडौं । उदयपुर क्षेत्र नम्बर १ को प्रदेशसभा (१) मा नेकपा (माओवादी केन्द्र) का राजन किराती निर्वाचित हुनुभएको छ । नेकपा एमालेका कुशलबाबु बस्नेतलाई एक हजार २ सय ४२ मतान्तरले

सिराहा–२ (१) मा जनमत पार्टीका सञ्जय यादव विजयी

काठमाडौं । सिराहा क्षेत्र नम्बर २ को प्रदेशसभा १ मा जनमत पार्टीका सञ्जयकुमार यादव निर्वाचित हुनुभएको छ । जसपाका कोषाध्यक्ष एवं मधेश प्रदेशका कृषि तथा सहकारीमन्त्री समेत रहेका जनता समाजवादी

सुनको मूल्य स्थिर रहँदा चाँदी चाहिँ घट्यो

काठमाडौं । साताको छैठौं दिन आज शुक्रबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदी चाहिँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ९७ हजार ८ सय रूपैयाँमा