Logo ४ जेष्ठ २०८३, सोमबार | Mon May 18 2026


आज अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस

काठमाडौं । आज शुक्रबार ४३ औं अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस नेपालमा पनि १६ दिनसम्म विभिन्न कार्यक्रम गरि मनाइदैछ । यस वर्षको नारा ‘महिला विरुद्धको दुर्व्यवहार अन्त्यको अभियान’ भन्ने राखिएको

फेरि वाम एकताको चर्चा

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभामा कुनै दलको स्पष्ट बहुमत नआएको अवस्थामा वामपन्थी दलहरू मिलेर सरकार बनाउने विषयमा नेताहरूबीच चर्चा सुरु भएको छ । कांग्रेससँगको सहकार्यमा चुनाव लडेका नेकपा माओवादी केन्द्र

चीनमा कोरोना संक्रमणले पुनः गति लिदै

काठमाडौं । चीनमा कोरोना संक्रमणले पुनः गति लिन थालेको छ । गत बुधरबार संक्रमण शुरू भए यताकै सवैभन्दा धेरै संक्रमतिहरू फेला परेपछि पुनः अर्को लहर आउने आशंका चिनियाँ अधिकारीहरूमा बढेको

समानुपातिकतर्फ अहिलेसम्म ४ दलले थ्रेसहोल्ड कटाए

काठमाडौं । प्रतिनिधिसभा समानुपातिकतर्फ नेकपा एमालेको अग्रता कायमै रहेको छ । निर्वाचन आयोगको पछिल्लो तथ्यांक अनुसार एमालेले अहिलेसम्म ९ लाख मत कटाएको छ । यसैगरी नेपाली कांग्रेस ८ लाख ५०

नयाँ सरकार गठनको खेल सुरु

काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतपरिणाम आउँदै गर्दा सत्तारूढ गठबन्धनको भविष्यसमेत अन्योलतर्फ अघि बढेको छ । यो अन्योलताकाबीच फेरि नयाँ सरकार गठनका लागि खेल सुरु भइसकेको छ । नेपाली

निर्वाचन अपडेट : १ सय १३ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक

काठमाडौं । गत आइतबार सम्पन्न्न आम निर्वाचनको मत परिणाम सार्वजनिक हुने क्रम जारी छ । अहिलेसम्म प्रतिनिधिसभाका १सय ६५ क्षेत्र मध्ये १ सय १३ वटाको नतिजा सार्वजनिक भइसकेको छ ।

चोरी, डकैती गर्ने १५ जना पक्राउ

काठमाडौं । काठमाडौं प्रहरीले चोरी डकैतीमा संलग्न १५ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । कपरिसरले आज पत्रकार सम्मेलन गर्दै काठमाडौं जिल्लामा चोरी डकैतीका दुई घटनामा संलग्न गिरोहका सदस्यलाई सार्वजनिक

मिलीजुली सरकार बनाउनुपर्ने अवस्था आयो : ओली

झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अब मुलुकमा मिलीजुली सरकार निर्माण गर्नुपर्ने अवस्था आएको बताउनुभएको छ । झापा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित ओलीले झापाको दमकस्थित

नुवाकोट–१ को प्रदेशसभा (२ )मा कांग्रेसका महत

नुवाकोट । नुवाकोटको प्रतिनिधिसभा सदस्य क्षेत्र नं १ अन्तर्गतको प्रदेशसभा सदस्य (२) मा नेपाली कांग्रेसका रमेशकुमार महतविजयी हुनुभएको छ । लोकतान्त्रिक वाम–गठबन्धनका उम्मेदवार महतले नेकपा (एमाले)का उम्मेदवार पूर्णलाल श्रेष्ठलाई एक

नागरिक उन्मुक्ति पार्टीकाे कैलाली–१ मा क्लीन स्वीप

कैलाली । कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा र प्रदेशसभाका तीनवटै सिटमा नागरिक उन्मुक्ति पार्टी विजयी भएको छ । प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठ