Logo ४ जेष्ठ २०८३, सोमबार | Mon May 18 2026


वर्तमान सत्ता गठबन्धनको विकल्प खोजेका छैनौं : गुरुङ

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले नयाँ सरकार गठनका लागि वर्तमान सत्तारुढ गठबन्धनको विकल्प नखोजेको स्पष्ट पारेको छ । आइतबार पार्टी केन्द्रिय कार्यालयमा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले नयाँ सरकार गठनका

अब बन्ने सरकारको नीति हेरेर पार्टीले समर्थन वा विपक्षमा बस्ने निर्णय गर्छ : अध्यक्ष यादव

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले चुनावसँगै नेकपा एमालेसँगको सहकार्य सकिएको बताउनुभएको छ । आइतबार विराटनगर विमानस्थलमा सञ्चारकमीसँग कुरा गर्दै यादवले अब बन्ने सरकारको नीति हेरेर आफ्नो

निर्वाचन प्रक्रिया पूर्ण नभएसम्म आचारसंहिता जारी रहन्छ : आयोग

काठमाडौं । निर्वाचन आयोगले पूर्णरुपमा निर्वाचनको प्रक्रिया नटुंगिएसम्म आचारसंहिता लागू हुने बताएको छ । आयोगले आचारसंहिताको कार्यान्वयनकोे सम्बन्धमा कानूनले स्पष्ट रुपमा निर्वाचन आयोगले तोकेको मितिबाट आचारसंहिता लागू हुने र आचारसंहीता

निर्वाचनमा अन्तर्घात गर्नेको सूची पठाउन कांग्रेसको निर्देशन

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा अन्तर्घात गर्नेको सूची पठाउन पार्टी कमिटी मातहतलाई निर्देशन दिएको छ । पार्टीका उम्मेदवार र गठबन्धन दलका उम्मेदवारलाई अन्तर्घात गरी असहयोग

सुदूरपश्चिममा विद्युत प्रसारण तथा वितरण प्रणालीको सञ्जाल विस्तार गर्ने

कञ्चनपुर । नेपाल विद्युत प्राधिकरणले सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुरमा विद्युत खपत बढाउन एवं आपूर्ति सुधार गर्न प्रसारण तथा वितरण प्रणालीको सञ्जाल विस्तार गर्ने भएको छ । प्राधिकरणले तत्कालको समस्या समाधान

चितवनका ३० प्रतिशत उद्योग बन्द हुने अवस्थामा

काठमाडौं । आर्थिक गतिविधि चलायमान हुन नसक्दा तथा बढ्दो बैंक व्याजदरका कारण जिल्लामा रहेका ३० प्रतिशत उद्योग बन्द हुने अवस्थामा पुगेका छन् । उद्योग सङ्घ चितवनले चालू पूँजी कर्जा सम्बन्धी

प्रहरीको मनोबल बढाउन सरकारले सहयोग गर्छ : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले प्रहरीहरूको मनोबल वृद्धि गर्नका लागि सरकारले भरपूर सहयोग गर्ने बताउनुभएको छ । नेपाल प्रहरी सिंहदरबार सुरक्षा गणका प्रहरी कर्मचारीसँग सामूहिक भोजनपछि आयोजित समारोहमा बोल्दै उनले

राप्ती नदीमा बेपत्ता दुई जनाको शव फेला

काठमाडौं । बाँकेको राप्ती नदीमा बगेर बेपत्ता भएका दुई जनाको शव आइतबार फेला परेको छ । बयर खान जङ्गल गएका दुवै जना राप्ती नदी तर्ने क्रममा शनिबारदेखि बेपत्ता थिए ।

‘किसी का भाई किसी की जान’ को छायांकन सकियो

एजेन्सी । भारतीय अभिनेता सलमान खानले आफ्नो आगामी फिल्म ‘किसी का भाइ किसकी जान’ को छायांकन पूरा गरेका छन् । उनले फिल्मको सेटबाट तस्बिर राखेर यसबारे जानकारी दिएका हुन् ।

बाजुराबाट कांग्रेसका बद्री पाण्डे निर्वाचित

महेश कार्की बाजुरा । बाजुराबाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार बद्री प्रसाद पाण्डे निर्वाचित हुनुभएको छ । नेकपा एमालेका उम्मेदवार एवं स्थानीय कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेशका सहइन्चार्ज कर्णबहादुर