Logo ४ जेष्ठ २०८३, सोमबार | Mon May 18 2026


किसानसँगको धान खरिद प्रक्रिया अविलम्व अघि बढाउन माग

काठमाडौं । नेपाल किसान महासंघ र अखिल नेपाल किसान महासंघले अविलम्व किसानबाट धान खरिद प्रक्रिया अघि बढाउन सरकासँग माग गरेको छ । बुधबार दुई महासंघले संयुक्तरुपमा पत्रकार सम्मेलन गरी यसबारेमा

निर्वाचनपछि वाणिज्य बैंकमा १५ अर्ब २४ करोड निक्षेप थपियो

काठमाडौं । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनपछि वाणिज्य बैंकहरूमा १५ अर्ब २४ करोड निक्षेप थपिएको छ । निर्वाचनअघि दुई दिनमा पाँच अर्ब ४७ करोड निक्षेप बाहिरिए पनि निर्वाचनलगत्तै

मधेश प्रदेशमा २२ करोड रूपैयाँ बढीको अवैध सामान बरामद

काठमाडौं । मधेश प्रदेशमा सशस्त्र प्रहरीको टोलीले ४ महिनाको अवधिमा करिब २२ करोड रुपैयाँ भन्दा बढीको अवैध सामान बरामद गरेको छ । मधेश प्रदेशका ८ वटै जिल्लाबाट सशस्त्र प्रहरी गस्ती

अर्जेन्टिनाका बहालवाला उपराष्ट्रपतिलाई भ्रष्टाचारकाे आरोपमा ६ वर्ष जेल सजाय

काठमाडौं । अर्जेन्टिनामा बहालवाला उपराष्ट्रपति क्रिश्टिना फर्नान्डेज डी कर्चरलाई भ्रष्टाचारकाे आरोपमा ६ वर्षको जेल सजाय सुनाइएको छ । उपराष्ट्रपति कर्चरले सार्वजनिक निर्माणको कामको ठेक्का आफ्नो साथीलाई दिएको ठहर गर्दै अदालतले

३ प्रतिशत जनसंख्या काम खोज्दै विदेश

काठमाडाैं । चालू आर्थिक वर्षको चार महिनाको तथ्यांकले यो वर्ष वैदेशिक रोजगारीका करिब ८ लाख युवा जाने देखाएको छ । कुल जनसंख्याको करिब ३ प्रतिशत वार्षिक रुपमा विदेश जान थालेपछि

७८ करोड वक्यौता, यो वर्ष पनि बजेट नहुँदा काम रोकियो

धनगढी । नेपाल सरकारको प्राथामिकता प्रप्त धनगढी दिपायल द्रुतमार्गको काम रोकिएको छ । चालू आर्थिक वर्षका लागि बजेट विनियोजन नभएपछि ठेक्का लागेर आधा काम भइसकेकाे खण्डको काम रोकिएको हो ।धनगढी

गठबन्धनले नयाँ सरकार गठन गर्छ : नेता कोइराला

काठमाडाैं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले गठबन्धनको नेतृत्वमा आगामी सरकार गठन हुने विश्वास व्यक्त गर्नुभएको छ । नेपालीका कांग्रेस महानगर समितिद्वारा आज यहाँ आयोजित नेका नेता गुरुराज घिमिरेद्वारा

प्रधानमन्त्री देउवाले सुदूरपश्चिम महोत्सव उद्घाटन गर्ने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी मंसिर २२ गते कैलालीको धनगढीमा सुरु हुने सुदूरपश्चिम महोत्सव उद्घाटन गर्ने हुनुभएको छ । महोत्सव आयोजक कैलाली उद्योग वाणिज्य सङ्घद्वारा मंगलबार धनगढीमा आयोजित पत्रकार

नेपालमा बाल मृत्युदर घट्यो

काठमाडौं । नेपालमा पाँच वर्षको अविधिमा बाल मृत्यु दरमा घटेको पाइएको छ । हालै सार्वजनिक गरिएको नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण, २०२२ ले नेपालमा पाँच वर्षमा बालमृत्युदर घटेको पाइएको हो

गाडी, मोबाइल, मदिरा र मोटरसाइकल आयात प्रतिबन्ध फुकुवा

गाडी, मोबाइल, मदिरा र मोटरसाइकलको आयात पुससम्म प्रतिबन्ध फुकुवा काठमाडौं । सरकारले गाडी, मोबाइल, मदिरा र मोटरसाइकलको आयात प्रतिबन्ध फुकुवा गरेको छ । पुसदेखि लागू हुनेगरि ती सामग्रीको आयात प्रतिबन्ध