काठमाडौं, असार ११ । विगत १५ वर्षदेखि फरार हुँदै आएका वन्यजन्तु अपराध मुद्दाका फरार अभियुक्तलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले बिहीबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा हुम्लाको नाम्खा
काठमाडौं, असार ११ । ‘कृपया अब हामी बुद्ध एयरको उडान नं. ६०१ बाट पोखरा प्रस्थान गर्दैछौँ । बाह्र हजार फिटको उचाइबाट २५ मिनेटको यात्रापछि पोखरा विमानस्थलमा अवतरण हुनेछौँ । यात्रु
सिड्नी, असार ११ । अष्ट्रेलियामा स्वास्थ्यकर्मीहरुले घर घरमा गएर कोरोना परीक्षण गर्ने भएका छन् । कोरोनाभाइरसबाट अत्यधिक मानिस सङ्क्रमित देखिएको मेलबर्नमा रहेका दश हजार घर परिवारमा यसरी कोरोना परीक्षण गर्न
विराटनगर, असार ११ । बिहीबार बिहानदेखि परेको अविरल वर्षाले विराटनगर जलमग्न भएको छ । महानगर क्षेत्रका सडक, बसर्पाक र सुकुम्बासी बस्ती जलमग्न भएको हो । विराटनगर महानगरपालिका वडा नं. १२
चन्द्रौटा, असार ११ । कपिलवस्तुमा चट्याङ लागेर शिवराज नगरपालिका – ११ थुनिहाका ४५ वर्षीय सत्यनारायण कुर्मीको बिहीबार अपराह्न मृत्यु भएको छ । खेत रोपाइँ गर्न गएका उनलाई चट्याङले लागेर छाती
काठमाडौं, असार ११ । संसारभर सहयोग गरिरहेका दातृ निकायहरुको पारदर्शीता सम्बन्धि विश्व प्रतिवेदन, ‘एड ट्रान्सपरेन्सी इन्डेक्स २०२०’ सार्वजनिक गरिएको छ । अमेरिकादेखि चीनसम्मका दातृ निकायको पारदर्शीता अध्ययन गरी सार्वजनिक गरिएको
काठमाडौं, असार ११ । परराष्ट्र मन्त्रालयले भने चीनसँग कुनै पनि विवाद नरहेको दाबी गरेको छ । मन्त्रालयले बिहीबार प्रेस विज्ञप्ती जारी गर्दै चीनसंग सिमा विवाद सम्बन्धि समाचारप्रति ध्यानाकर्षण भएको भन्दै
सुर्खेत, असार ११ । कर्णाली प्रदेश अस्पतालका चिकित्सकहरुले प्रदेश सरकारले घोषणा गरेको प्रोत्साहन भत्ता नपाएको भन्दै आन्दोलन गरेका छन् । अस्पतालका आठौं तहका चिकित्सकहरुले प्रोत्साहन भत्ता पाउनुपर्ने माग गर्दै आकस्मिक
सुर्खेत, असार ११ । कर्णालीमा कोरोना संक्रमणका ७२ जना थपिएका छन् । प्रदेश अस्पाल सुर्खेत, पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा ७२ जना
काठमाडौं, असार ११ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश हुन आएका तीन विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण