काठमाडौं, असार १२ । राष्ट्रिय मानव अधिकार आयोगले कोभिड–१९ बाट मृत्यु भएका व्यक्तिको सम्मानजनक रुपमा स्थानीय तहसँग समन्वय गरी शव व्यवस्थापन गर्ने वातावरणको सिर्जना गर्न सरकारसँग आग्रह गरेको छ ।
बारा, असार १२ । अनियमितता र भ्रष्टाचारको विषयमा कार्यपालिकाभित्रै चरम विवाद बढेपछि बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको बजेट नगरसभा अनिश्चित बनेको छ । वडाध्यक्ष र कार्यपालिका सदस्यहरुहरुले हरहिसाब र बिल भौचर देखाउन
काठमाडौं, असर १२ । नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफिङ्गमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले पछिल्लो २४ घण्टामा
काठमाडौं, असार १२ । शुक्रबार थप ५९३ जनामा कोरोना (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ ।शुक्रबार संक्रमण पुष्टि भएका संक्रमितमा १०७ जना महिला र ४८६ पुरुष गरि ५९३ जनामा कोरोना पोजिटिभ
काठमाडौं, असार १२ । चीनमा ६.४ म्याग्नेच्युटको भूकम्प गएको छ । चीनको झिंजिंयाग इलाकाको युतियान क्षेत्र केन्द्रविन्दु भई आएको भूकम्पका कारण दर्जनौं घरहरुमा क्षति पुर्याएको छ । यद्दपी मानविय क्षतिको
सल्यान, असार १२ । यहाँ एक वृद्धको शव पहिरामा पुरिएका अवस्थामा फेला परेको छ । कालीमाटी गाउँपालिका वडा नम्बर ६ निवासी अन्दाजी ७० वर्षीय डिल्लीबहादुर आलेको शव पहिरामा कम्मरभन्दा माथिको
धनुषा, असार १२ । प्रदेश २ सरकारले जनकपुरस्थित प्रादेशिक अस्पतालको आइसोलेशनमा मृत्यु भएका धनुषा हंसपुर नगरपालिकाका राजु सदाको परिवारलाई रु. पाँच लाख सहयोग गर्ने भएको छ । आन्तरिक मामिला तथा
काठमाडौं, असार १२ । मूल्यमा नयाँ रेकर्ड कायम गर्दै आएको सुनचाँदीको मूल्य शुक्रबार सामान्य घटेको छ । शुक्रबार सुन तोलामा ५ सय रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले
इनरुवा, असार १२ । तराई तथा पूर्वी पहाडी क्षेत्रमा वर्षा शुरु भएसँगै सप्तकोशी नदीमा पानीको वहाव बढ्ने क्रम सुरु भएको छ । तीन दिनदेखि लगातार परेको वर्षाका कारण सप्तकोशीमा पानीको
हेटौंडा, असार १२ । हेटौंडा कुलेखानी हुँदै काठमाडौं जाने सडकको यातायात आवागमन बन्द गरिएको छ । वाग्मती प्रदेश, भौतिक योजना तथा निर्माण मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै अर्को सूचना