रोमन आचार्य र दिलिप पोखरले (ईमेज)काठमाडौं, साउन १८ । नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवा समूहबाट विमलेन्द्र निधीले १४ औं महाधिवेशनमा पार्टी सभापतिका लागि तयारी तिव्र पारे पछि स्वयम् देउवासहित दुईजना
अक्कल कुँवर (इमेज)काठमाडौं, साउन १८ । पशुपति क्षेत्र विकास कोषले तयार पारेको गुरुयोजना तत्कालका लागि रोकिएको छ । स्थानीय बासिन्दाले संघर्ष समिति नै गठन गरेर आन्दोलन, स्थानीय जनप्रतिनिधि र सरोकारवालाहरुको
मिरा बस्नेत (ईमेज)काठमाडौं, साउन १८ । सरकारले कोरोना महामारीले अर्थतन्त्रमा परेको असरका कारण गत वैशाखमा प्रशासनिक खर्च कटौती गर्ने निर्णय गर्यो । खर्च कटौतीको लागि नयाँ कर्मचारी भर्ना र नियुक्ति
यज्ञराज पाण्डे र सुयेश मानन्धर (ईमेज)काठमाडौं, साउन १८ । नेकपा स्थायी समिति बैठक अनिर्णित बनिरहेका बेला केन्द्रीय समिति बैठकको माग गरिएपनि बैठक बस्ने/नबस्ने कुनै टुंगो छैन । विधानतः ६–६ महिनामा
जनकपुर, साउन १८ । जनकपुरधाम उपमहानगरपालिकाभित्र सोमबार राति १२ बजेदेखि एक सातासम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईका अनुसार उपमहानगरपालिकामा कोरोना सङ्क्रमणको जोखिमलाई दृष्टिगत गरी
पर्सा, साउन १८ । पर्सामा सोमबार (भोलि) बाट लागु हुने गरि जिल्लाभर निषेधाज्ञा जारी गरिएको छ । जिल्ला सुरक्षा समितिको बसेको बैठकले पर्सामा कोरोना संक्रमणको जोखिम बढेको भन्दै सोमबार बिहान
सर्लाही, साउन १८ । तराई मधेसका जिल्लाहरुमा यस वर्ष राखी पर्व अर्थात रक्षाबन्धनको रौनक कम भएको छ । कोरोना भाइरसको संक्रमण र नेपाल–भारत सीमामा कडाई रहेकाले मधेसमा राखी पर्वको रौनक
चितवन, साउन १८ । चितवनका अस्पतालहरुमा उपचारका लागि पुग्नेहरुको भीड लागेपछि कोरोना संक्रमणको जोखिम बढेको छ । सरकारी अस्पतालसहित मेडिकल कलेजलगायत नीजि अस्पतालहरुमा उपचार गराउने जानेहरुले भौतिक दूरीको पालना गरेका
चितवन, साउन १८ । चितवनमा लकडाउन हुँदा आन्तरिक मुल्याङ्न र लकडाउन खुलेपछि परीक्षा दिनुपर्ने भनी विद्यार्थीलाई ढाँटेको भन्दै प्रदर्शन गरिएको छ । आइतबार भरतपुरको चौबिस कोठीमा कक्षा ११ मा पढ्ने
विराज रोस्यारा (ईमेज)कैलाली, साउन १८ । कैलालीको दक्षिण क्षेत्रका बाढी प्रभावित क्षेत्रका स्थानीयले पाँच दिनदेखि खाना खान नपाएको गुनासो गरेका छन् । बाढी अझै पूर्णरुपमा नघटेकाले प्रभावितहरु भोक भोकै बस्न