काठमाडौं, असोज ७ । प्रमुख विपक्षी नेपाली कांग्रेसले डा. गोविन्द केसीको जीवन रक्षा गर्न प्रधानमन्त्री केपी ओलीको ध्यानाकर्षण गराएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार एक विज्ञप्ति निकाली वार्ता
काठमाडौं, असोज ७ । संसदीय समितिले दिएका निर्देशनहरु सबन्धित निकायले जिम्मेवारीपूर्वक कार्यान्वयन नगरेको सांसदहरुले आरोप लगाएका छन् । संघीय संसद प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले यस अघि दिएका विभिन्न निर्देशनहरुको
काठमाडौं, असोज ७ । सर्वोच्च अदालतले हालै राष्ट्रिष्यसभा सदस्य नियुक्त हुनु भएका नेकपा उपाध्यक्ष बामदेव गौतमलाई कुनै संवैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश डा. आनन्दमोहन भट्टराईको
काठमाडौं, असोज ७ । संसदको महिला तथा सामाजिक समितिले राष्ट्रिय निर्देशन ऐन २०१८ लाई समय सापेक्ष संशोधन गर्न सरकारलाई निर्देशन दिएको छ । मौजुदा ऐन समय सापेक्ष नभएकोले प्रस्तावना देखि
काठमाडौं, असोज ७ । सरकारले कालोबजारी गर्ने व्यापारीहरुबाट जफत गरेको प्याज बिहीबार (भोलि) देखि बिक्री वितरण गर्ने भएको छ । सरकारले कालोबजारी गरेको आरोपसहित उपत्यकाको विभिन्न स्थानका व्यापारीहरुबाट जफत गरेको
चितवन, असोज ७ । लगातारको झरीका कारण लेदो सहितको पहिरो खसेपछि नारायणगढ मुग्लिङ सडकखण्ड दुई तर्फ नै अवरुद्ध भएको छ । पानी परिरहेकाले दिउसो साँढे ४ बजेदेखि झेरेको पहिरो हटाउन
कपिलवस्तु, असोज ७ । कपिलवस्तुको कृष्णनगरमा ३७ केजी चरेससहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । सुटकेस र शरीरमा लुकाएर ल्याउदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो । इलाका प्रहरी
काठमाडौं, असोज ७ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ हजार सक्रिय संक्रमित भए पुनः लकडाउन गर्न सिफारिस गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २५ हजारभन्दा बढी सक्रिय संक्रमित
काठमाडौं, असोज ७ । नेपालमा पछिल्लो २४ घण्टामा ११७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ११७२ जनामा
भोजपुर, असोज ७ । आफ्नै बुहारीलाई जबर्जस्ती करणी गरेको अभियोगमा ससुरा पक्राउ परेका छन् । प्रहरीले टेम्केमैयुङ गाउँपालिका–९ बस्ने ४५ वर्षीय जयबहादुर राईलाई पक्राउ गरेको हो । राईले २० वर्षीया