Logo ३ जेष्ठ २०८३, आइतबार | Mon May 18 2026


अहिलेको व्यवस्थाले राष्ट्रिय सहमतिको सरकारको परिकल्पना गर्दैन : सांसद पौडेल

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले अहिलेको व्यवस्थाले राष्ट्रिय सहमतिको सरकारको परिकल्पना नगरेको बताउनुभएको छ । सोमबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले

सरकारको स्थिरता चुनौतिको विषय : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले वर्तमान सरकारको स्थिरता चुनौतिको विषय भएको बताउनुभएको छ । सोमबार प्रतिनिधि सभा बैठकमा भागलिन नयाँ बानेश्वरस्थित संसद भवन पुग्नुभएका महामन्त्री थापाले

‘फोन पे’को नेटवर्कमा जोडियो ‘माइ पे’

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक संस्था फोन पे को नेटवर्कमा माइ पे जोडिएको छ । सोमबार काठमाडौंका एक कार्यक्रमबीच माई पेले फोन पेसँग सहकार्य गर्ने सम्झौता भएको हो ।

सरकारले संसदमा हचुवामा प्रस्ताव ल्याउनु हुँदैन : सांसद सुवाल

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सरकारले संसदमा हचुवामा प्रस्ताव ल्याउनु नहुने बताउनुभएको छ । सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले विगतमा सरकारले हचुवामा प्रस्तावहरु ल्याएको भन्दै

अहिले देशमा मन्त्री र सांसद बन्ने कारखाना खोल्ने काम भइरहेको छ : अध्यक्ष केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले अहिलेको राजनीतिक संस्कृतिले संघीयतालाई बचाउन नसकिने बताउनुभएको छ । सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष केसीले देशमा

प्रदेशको औचित्य सावित गर्ने अधिकतम कोशिस गर्छौं : मुख्यमन्त्री अधिकारी

गण्डकी । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशको औचित्य स्थापित गर्न अधिकतम कोशिस गर्ने बताउनुभएको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट आज मुख्यमन्त्री नियुक्त भएपश्चात् पत्रकारसँग कुरा गर्दै उहाँले

गृहमन्त्रीले ‘प्रतिपक्षको भूमिका खेल्छुु’ भन्नु अनपेक्षित पद प्राप्तिपछिको अंहकार : सांसद रायमाझी

काठमाडौं । नेपाली कांग्रेसका राष्ट्रिय सभासदस्य रमेशजङ राईमाझीले सरकारको गृहमन्त्री भएर शपथ खाएको दिन नै मन्त्रिपरिषद्मा प्रतिपक्षको भूमिका खेल्छु भन्नु केटाकेटी पन भएको टिप्पणी गर्नुभएको छ । सोमबार बसेको राष्ट्रिय

नेप्सेमा ४६ अंकले वृद्धि

काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार नेप्से परिसूचक उच्च अंकले वृद्धि भएको छ । सोमबार नेप्से परिसूचक ४६.७६ अंक बढेर २२११.३८ बिन्दुमा पुगेको हो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ८.६१

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त

काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा गण्डकी प्रदेश एमाले संसदीय दलका नेत खगराज अधिकारी नियुक्त हुनुभएको छ । संविधानको धारा १६८ को २ बमोजिम प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उहाँलाई मुख्यमन्त्रीमा नियुक्त

उपत्यकाका थप ४० स्थानमा ट्राफिक बत्ती जडान गर्ने तयारी

काठमाडौं । सवारीसाधन व्यवस्थापनका लागि सडक विभागले उपत्यकाका थप ४० स्थानमा ट्राफिक बत्ती जडान गर्ने भएको छ । यसका लागि विभागले ती स्थानमा ट्राफिक बत्ती आवश्यक हो वा होइन भन्ने