काठमाडौं । सांसदहरूले शपथ लिएकै मितिबाट तलब भत्तालगायत सुविधा, सांसदको प्रतीक चिन्ह पाउँछन् । शपथ ग्रहणपछि नवगठित प्रतिनिधि सभाका सदस्यहरूको कार्यकाल विधिवत् आरम्भ भएको मानिन्छ । आर्थिक, राजनीतिक र सामाजिक
काठमाडौं । काठमाडौंमा जारी सातौं एनभिए क्लव पुरुष तथा महिला भलिबल च्याम्पियनसिपमा महिलातर्फ साविक विजेता न्यू डायमण्ड स्पोर्ट्स क्लवले विजय सुरुवात गर्दा विभागीय टोली नेपाल पुलिस क्लवले लगातार दोस्रो खेलमा
काठमाडौं । सरकारले पृथ्वी जयन्तीको दिन पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सो दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । पुस
काठमाडौं । काठमाडौं नाइट्समाथि ९९ सय रनको सानदार जित हात पार्दै विराटनगर सुपर किंग्स नेपाल टी २० लिगको दोस्रो क्वालिफायरमा पुगेको छ । राजधानीमा सोमबार भएको खेलमा विराटनगरले काठमाडौंलाई ९९
एजेन्सी । अमेरिकाको क्यालिफोर्नियामा भारी वर्षा, हिमपात र तेज हावाका साथ आएको आँधीका कारण जनजीवन प्रभावित बनेको छ । क्यालिफोर्नियाका हजारौं घरकासाथै सयौं सवारीसाधनमा क्षति पुगेको छ । हजारौं मानिस
काठमाडौं । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा ६ महिनाको अवधिमा सातवटा गैंडाको मृत्यु भएको छ । यो आर्थिक वर्षको ६ महिना सकिँदै गर्दा यस्तो तथ्यांक सार्वजनिक भएको हो ।
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्ता समिकरणमा जाने रुचि नभएको बताउनुभएको छ । सोमबार संसद बैठकपछि संसद बाहिर सञ्चारकर्मीहरुसँग बोल्दै अध्यक्ष नेपालले सत्ता समिकरणमा जाने रुचि नभएको
काठमाडौं । नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले सरकारले पुस २७ गते दिने सार्वजनिक बिदा पृथ्वीनारायण शाह राजाको जन्म दिनको रुपमा नभइ नेपाल एकीकरण गर्ने नायकको सम्मान भएको बताउनुभएको छ ।
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्र र जनता, स्थिरता र सुशासनको पक्षमा काम गर्नुको कुनै विकल्प नरहेको बताउनुभएको छ । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरकारका न्यूनतम साझा कार्यक्रमको सार्वजनीकरण
काठमाडौं । हवाई इन्धनको मूल्य घटेसँगै हवाई भाडा घटेको छ । नेपाल आयल निगमले ‘हवाई इन्धन’को मूल्य घटाएसँगै आन्तरिक वायुसेवाको फ्युल सरचार्ज घटेको हो । प्रधानमन्त्रीको निर्देशनसंगै निगमले सोमबारदेखि लागू