Logo १२ चैत्र २०८२, बिहिबार | Fri Mar 27 2026


सुदूरपश्चिममा स्वरोजगारका लागि ७८ हजार युवाको आवेदन

काठमाडौं, कात्तिक ६ । सुदूरपश्चिम प्रदेशमा कृषि तथा पशुपालनमार्फत स्वरोजगार बन्नका लागि ७८ हजार युवाले आवेदन दिएका छन् । कोरोनाबाट प्रभावित तथा रोजगारी गुमाइ स्वदेश फर्किएका करिब नौ हजार युवालाई

नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १ लाख नाघ्यो, मृतकको संख्या ८१२ पुग्यो

काठमाडौं, कात्तिक ६ । पछिल्लो २४ घण्टामा ३६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ३६३७ जनामा कोरोना संक्रमण

चैतयता छापियो १० लाख चालक अनुमतिपत्र

काठमाडौं, कात्तिक ६ । यातायात व्यवस्था विभागले गत चैतदेखि अहिलेसम्म झण्डै १० लाख चालक अनुमतिपत्र छपाइ गरेको छ । विगतमा झण्डै आठ/नौ लाखसम्म पनि अनुमतिपत्र बाँकी रहेकामा अहिले त्यो सकिँदै

सुदूरपश्चिममा कोरोनाको उपचार निःशुल्क

सुदूरपश्चिम, कात्तिक ६ । सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले प्रदेशमा कोरोना भाइरसको परीक्षण तथा उपचार विगतमा झै निःशुल्क रुपमा भइरहेको बताउनुभएको छ । प्रदेश सरकार मातहतका स्वास्थ्य संस्थामार्फत कोरोनाको

दशैंमा सीता एयरको सहुलियत उडान

खलङ्गा, कात्तिक ६ । चाडपर्वको समयमा महँगो भाडा तिरेर हवाई यात्रा गर्न बाध्य जुम्ली नागरिकले सीता एयरले सहुलियत उडान भरेसँगै राहतको महसुस गर्न थालेका छन् । सीता एयरले यही कात्तिक

कैलालीमा हत्या गरिएका प्रहरीका परिवारलाई दुई लाख राहत

कैलाली, कात्तिक ६ । सुदूरपश्चिम प्रदेश सरकारले तस्करी नियन्त्रण गर्ने क्रममा मारिएका प्रहरी सहायक निरीक्षक गोविन्द विक र प्रहरी जवान रामबहादुर साउदको परिवारलाई २/२ लाख दिने निर्णय गरेको छ ।

मानव अधिकार आयोग दशैंमा खुला रहने

काठमाडौं, कात्तिक ५ । राष्ट्रिय मानव अधिकार आयोगका केन्द्रीय र प्रदेश कार्यालय दशैँ बिदामा पनि खुल्ने भएका छन् । दशैँ बिदामा पनि मानवाधिकार उल्लङ्घनका घटनाको उजूरी लिन दैनिक १२ देखि

राष्ट्र बैंकको तथ्याकं सार्वजनिक, रेमिटयान्स ८ प्रतिशतले बढ्यो

काठमाडौं, कात्तिक ५ । चालु आर्थिक वर्षको २ महिनामा रेमिट्यान्स ८ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको देशको वर्तमा अर्थिक तथा वित्तिय अवस्थाको प्रतिवेदन अनुसार साउन

शेयरमा दोहोरो अंकको सुधार

काठमाडौं, कात्तिक ५ । बुधबार शेयर बजारमा दोहोरो अंकको सुधार भएको छ । यस दिन नेप्से १३ अंकले बृद्धि हुदा परिसुचक पनि १६ सय नजिक पुगेको छ । बुधबार सेन्सेटिभ

अर्थतन्त्र उकास्ने प्रयासमा गभर्नर

काठमाडौं, कात्तिक ५ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोभिड–१९ बाट प्रभावित अर्थतन्त्रको पुनरुत्थानको निम्ति एएफआई र जि २४ का सदस्य राष्ट्रका सरकार र केन्द्रीय बैंकहरु केन्द्रित हुनुपर्ने आवश्यकतामा