Logo १२ चैत्र २०८२, बिहिबार | Fri Mar 27 2026


खुम्बु प्रवेशमा रोक

सोलुखुम्बु, कात्तिक ७ । सोलुखुम्बुको खुम्बु पासाङल्हमू गाउँपालिकामा हवाई सेवा प्रवेशमा पूर्ण रुपमा रोक लगाईएको छ । नाम्चेका एक बृद्धमा कोरोना संक्रमण पुष्टि भएसँगै पालिकाले हवाई सेवा प्रवेशमा रोक लगाएको

पछिल्लो २४ घण्टामा ४४९९ जनामा कोरोना संक्रमण, २६६८ जना डिस्चार्ज, १७ जनाको मृत्यु

काठमाडौं, कात्तिक ७ । पछिल्लो २४ घन्टामा नेपालमा थप ४ हजार ४ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । १६ हजार ८ सय

मुख्यमन्त्री पौडेल थप उपचारका लागि काठमाडौंमा

बाग्मती, कात्तिक ७ । कोरोना संक्रमण भएर होम आइसोलेशनमा रहनुभएका वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललार्ई थप उपचारका लागि काठमाडौं लगिएको छ । मुख्यमन्त्री पौडेलसँगै उहाँकी धर्मपत्नी विजयालाई समेत उपचारका लागि

कैदीबन्दीलाई आफन्तबाट टीका लगाउन रोक

दमौली, कात्तिक ७ । कोरोना (कोभिड–१९) को सङ्क्रमण बढ्दै गएपछि जिल्ला कारागार तनहुँले कैदीबन्दीलाई आफन्तबाट दशैँको टीका लगाउन रोक लगाएको छ । कोरोनाको जोखिम बढेकाले यस वर्षको दशैँमा कैदीबन्दीलाई आफन्तबाट

गण्डकीमा ४२ जना कोरोना संक्रमित थपिए

गण्डकी, कात्तिक ७ । गण्डकी प्रदेशमा शुक्रबार बिहानै थप ४२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ६ हजार ३०९ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका

ललितपुर महानगरपालिकाको सडकमा रातो पोतिने

ललितपुर, कात्तिक ७ । ललितपुर महानगरपालिकाको सडकमा रातो रङ पोतिने भएको छ । महानगरपालिकाले केवल साइकल मैत्री शहर बनाउन हरियो रङ पछि रातो रङ लगाउने भएको हो । हिमालय होटल

सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ९ हजार नाघ्यो

कैलाली, कात्तिक ७ । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ९ हजार नाघेको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार संक्रमितको संख्या ९ हजार ४८ पुगेको हो । कैलालीमा सबैभन्दा धेरै

चितवनमा कोरोनाबाट तीनजनाको मृत्यु

चितवन, कात्तिक ७ । जिल्लाका दुई अस्पतालमा उपचारका क्रममा रहेका तीनजना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा दुई र भरतपुर अस्पतालमा एक सङ्क्रमितको मृत्यु भएको हो ।

प्रदेश १ मा निजी पिसिआर ल्याव सञ्चालनमा

विराटनगर, कात्तिक ६ । निजी क्षेत्रको लगानीमा प्रदेश १ मा पहिलो पटक कोरोना परीक्षण गर्ने ल्याव सञ्चालनमा ल्याइएको छ । प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले ल्याबको

प्रथम त्रैमासिकमा राजस्व संकलन सन्तोषजनक

काठमाडौं, कात्तिक ६ । आन्तरिक राजस्व विभागले चालु आर्थिक वर्षको प्रथम त्रैमासिकमा राजस्व संकलन सन्तोषजनक रहेको जनाएको छ । कोरोनाका कारण राजस्व संकलन लक्ष्यभन्दा कम भए पनि अघिल्लो वर्षकै हाराहारीमा