अक्कल कुँवर (इमेज) काठमाडौं, मंसिर २८ । सरकारसंग भएको सम्झौता १ वर्षसम्म पनि कार्यान्वयन नभएपछि सर्लाहीका उखु किसानहरु पुनः आन्दोलनमा उत्रिएका छन् । संघर्ष समिति नै गठन गरेर उनीहरु काठमाडौ
काठमाडौं, मंसिर २८ । सभामुख अग्नि सापकोटाले पुष १८ गतेभित्र संघीय संसदको हिँउदे अधिवेशन बोलाउनै पर्ने बाध्यता रहेको बताउनु भएको छ । १४ औं संसद सेवा दिवसको अवसरमा आइतबार आयोजित
काठमाडौं, मंसिर २८ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सरकारलाई असफल बनाउने प्रयास भइरहेको बताउनुभएको छ । नेपाल हस्तकला महासंघको ४८ औं वार्षिकोत्सव एवं नवौं हस्तकला दिवसको अवसरमा
दिपेन्द्र अधिकारी (इमेज)काठमाडौं, मंसिर २८ । विद्यालय सञ्चालनको जिम्मा स्थानीय तहलाई दिएसँगै ९ महिनायता बन्द भएका विद्यालयहरु खुल्न थालेका छन् । काठमाडौं उपत्यकाका केही स्थानीय तहमा पनि स्वास्थ्य सावधानी अपनाएर
ताप्लेजुङ, मंसिर २८ । ताप्लेजुङको सिरीजंघा गाउँपालिकामा कक्षा ११ र १२ को पढाई नि:शुल्क गरिएको छ । गाउँपालिका भित्रका सबै विद्यालयमा कक्षा ११ र १२ मा अध्ययन गर्ने प्रत्येक विद्यार्थीलाई
लण्डन, मंसिर २८ । कोरोनाभाइरस विरुद्धको खोपको साझा विकास र उचित वितरण अभियान ‘कोभ्याक्स’ सुविधामार्फत नेपालमा पनि जनसंख्याको २० प्रतिशत अर्थात करीब ६० लाख नेपालीलाई पुग्ने गरी खोप उपलब्ध हुने
रौतहट, मंसिर २८ । गृहसचिव महेश्वर न्यौपानेले प्रदेश २ मा रहेको सुरक्षा चुनौति, तस्करी, लागु औषध र अपराधका घटनामा कसैसँग सम्झौता नहुने बताउनु भएको छ । जिल्ला प्रशासन कार्यालय रौतहटको
काठमाडौं, मंसिर २८ । पल्सर स्पोर्टस अवार्डको १७ औं संस्करण पुस २८ गते हुने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले आइतबार पत्रकार सम्मेलनमार्फत एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड २०७६ को
काठमाडौं, मंसिर २८ । नेपालमा पछिल्लो २४ घण्टामा ८३० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८३० जना कोरोना संक्रमित थपिएका छन् ।
नवलपुर, मंसिर २८ । कोरोनाका कारण करिब नौ महिनासम्म थलिएका नवलपुरको पर्यटन व्यवसायमा चहलपहल सुरु भएको छ । आन्तरिक पर्यटकहरु बढ्न थालेपछि यहाँका पर्यटन व्यवसाय पनि खुल्न थालेका छन् ।