Logo ९ बैशाख २०८३, बुधबार | Thu Apr 23 2026


संवैधानिक परिषदमा भएका नियुक्तिविरुद्धको रिटमा प्रधानन्यायाधीसद्वारा लिखित जवाफ पेश

काठमाडौं, साउन २४ । प्रधानन्यायाधीश तथा संवैधानिक परिषद्का सदस्य चोलेन्द्र शम्शेर जबराले संवैधानिक परिषद्मा भएका नियुक्तिविरुद्ध परेको रिटमा आफ्नो लिखित जवाफ पेस गर्नुभएको छ । सभामुख अग्निप्रसाद सापकोटा दायर गरेको

अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै प्याराग्लाइडिङ व्यवसायनै विस्थापित हुने चिन्ता

पोखरा, साउन २४ । पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै एक अर्ब बढी लगानी रहेको प्याराग्लाइडिङ व्यवसाय विस्थापित हुने हो की भन्नेमा व्यवसायीहरुले चिन्ता व्यक्त गरेका छन् । व्यवसायीहरुले उचित विकल्पको

भारतको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थललाई बमले उडाउने धम्की, विमानस्थलमा सुरक्षा बढाइयो

एजेन्सी । भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थललाई बमले उडाउने धम्की आएको छ । धम्कीपछि विमानस्थलमा सुरक्षा बढाइएको छ । एक अधिकारीका अनुसार अल कायदा सरगनाको नामबाट धम्कीसहितको इमेल

एमाले फुटाएर मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने देउवाको चाहना : सांसद राई

काठमाडौं, साउन २४ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)की सांसद डा. विमला राई पौडेलले प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पार्टी (नेकपा एमाले) फुटाएर मात्रै मन्त्रीपरिषद् विस्तार गर्न चाहेको गम्भीर आरोप लगाउनु

निरक्षर व्यक्तिले हाईस्कुलको प्रमाण पत्र पाउने अवस्था आयो : बोर्डका अध्यक्ष पौडेल

काठमाडौं, साउन २४ । आन्तरिक मूल्यांकनबाट माध्यामिक शिक्षा परीक्षा एसईईको नजिता सार्वजनिक भएको भोलिपल्टै राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणी पौडेलले असन्तुष्टि पोख्नु भएको छ । आन्तरिक मूल्यांकनबाट विद्यार्थीको नतिजा प्रकाशन

उपत्यकाका सहायक मार्गको निर्माण छिटो सम्पन्न गर्न विकास समितिको निर्देशन

काठमाडौं, साउन २४ । संसदीय समितिले काठमाडौं उपत्यकाको सहायक मार्गको निर्माण कार्य छिटो सम्पन्न गर्न सरकारलाई निर्देशन दिएको छ । संघीय संसद प्रतिनिधिसभा अन्तरगतको विकास तथा प्रविधि समितिको आइतबारको बैठकले

एकैदिन कोरोनाबाट ५५ जनाको मृत्यु, २५ सय ४८ जना संक्रमित

काठमाडौं, साउन २४ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ह्वात्तै बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार थप ५५ जनाको संक्रमणबाट मृत्यु भएको हो

रक्तदान गर्ने प्रतिव्यक्तिलाई ५ सय अनुदान

काठमाडौं, साउन २४ । काठमाडौं महानगरपालिकाले रक्तदान गर्ने संघ संस्थाहरुलाई प्रतिव्यक्ति ५ सय अनुदान सहयोग गर्ने गरेको बताइएको छ । राजधानीको बसन्तपुरमा आयोजित बृहत रक्तदान कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर

चितवनमा निषेधाज्ञा साउन ३२ गतेसम्म थप

चितवन, साउन २४ । चितवनमा जारी निषेधाज्ञा साउन ३२ गतेसम्म थप गरिएको छ । आइतबार राती सकिन लागेको निषेधाज्ञा केही कडाइसहित थप गरिएको हो । जिल्ला प्रशासन कार्यालय चितवनद्वारा जारी

साझा कार्यक्रम तथा कार्यविधि गठबन्धनका शिर्ष नेताबाट पारित, केहिबेरमै प्रधानमन्त्री कार्यालयबाट सार्वजनिक गरिँदै

काठमाडौं, साउन २४ । सत्तारुढ गठबन्धनको कार्यदलले सरकार सञ्चालनका लागि तयार पारेको न्यूनतम् साझा कार्यक्रम र कार्यविधि अहिले केही बेरमै सिंहदरबारबाट सार्वजनिक गरिदैछ । नेपाली कांग्रेसका महामन्त्री पूर्ण बहादुर खड्काको