Logo ९ बैशाख २०८३, बुधबार | Thu Apr 23 2026


विद्यार्थीलाई छिटो खोपको व्यवस्था गर्न विद्यार्थी संगठनको माग

काठमाडौं । संयुक्त विद्यार्थी संगठनले परीक्षामा सहभागी विद्यार्थीलाई खोप लगाउने व्यवस्था गर्न सरकारसँग माग गरेको छ । विद्यार्थी नेताहरुले सोमबार स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई भेटी परीक्षाम सहभागी विद्यारर्थीलाई

भूतपूर्व गोर्खा सैनिकको समस्या समाधानका लागि बेलायत सरकारलाई दबाव दिनुपर्ने निष्कर्ष

काठमाडौं, साउन २५ । प्रतिनिधि सभाअन्र्तगतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले भूतपूर्व गोर्खा सैनिकको समस्या समाधानका लागि बेलायत सरकारलाई दबाव दिन सरकारको ध्यानाकर्षण गराएको छ । समितिको सोमबारको बैठकले भूतपूर्व गोरखा सैनिकहरु

खोकना-बुङमतीको मुआब्जा विवाद तत्काल समाधान गर्ने समितिको प्रतिवद्धता

काठमाडौं, साउन २५ । संसदीय समितिले काठमाडौं-तराई/मधेश दू्रतमार्गअन्तर्गत देखिएका जग्गाको मुआब्जासम्बन्धी विवाद छिट्टै समाधान गर्ने आश्वासन दिएको छ । प्रतिनिधि सभाअन्तर्गतको विकास तथा प्रविधि समितिको उपसमितिले आज आयोजनाको खोकना–बुङमती क्षेत्रको

पायोनियर एड्भेन्चर ट्रेकबाट मकालुका शेर्पाले गरे ‘के-टु’ हिमालको सफल आरोहण

काठमाडौं, साउन २५ । संखुवासभाको मकालु गाउँपालिका र सोलुखुम्बुका ९ जना शेर्पाले ‘के-टु’ हिमालको सफल आरोहण गरेका छन् । उनीले पायोनियर एड्भेन्चर ट्रेकमार्फत ‘के-टु’ हिमालको सफल आरोहण गरेका हुन् ।

कर्मचारी, सुरक्षाकर्मी र शिक्षकको नयाँ तलबमान स्वीकृत गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं, साउन २५ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले निजामती कर्मचारी, सुरक्षाकर्मी र शिक्षकको नयाँ तलबमान स्वीकृतका साथै मन्त्रालयका सचिवहरुको सरुवा गर्ने निर्णय गरेको छ । बालुवाटारमा भएको बैठकले साउन १

थपिए ३६ सय ५१ संक्रमित, २२ जनाको मृत्यु

काठमाडौं, साउन २५ । पछिल्लो २४ घण्टामा देशभर ३६ सय ५१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १६ हजार

खोप खरिदमा अनियमितता गर्नेलाई कडा कारवाही गर्न निर्देशन

काठमाडौं, साउन २५ । संसदीय समितिले कोरोनाको खोप खरिदमा अनियमितता गर्नेमाथि कडा कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ । संघीय संसदको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा

दाङमा खोलाले बगाउँदा आमा छोराको मृत्यु

दाङ, साउन २५ । दाङको ग्वारखोलाले बगाउँदा आमा छोराको मृत्यु भएको छ । तुलसीपुर–४ सिम्लेनीका ३६ वर्षीय अमृता घर्ती र उनको दुई वर्षीय छोरा रुद्रको खोलामा बगेर मृत्यु भएको जिल्ला

तालिवानद्धारा युद्धविरामको अपील अस्वीकार

एजेन्सी । अफगानिस्तानमा हिंसात्मक गतिविधि जारी राखेको तालिवानी विद्रोही समूहले युद्धविरामका लागि अन्तर्राष्ट्रिय समुदायले गरेको प्रस्ताव अस्वीकार गरेको छ । अफगानिस्ताको बिग्रँदो अवस्थालाई मध्यनजर गर्दै अन्तर्राष्ट्रिय समदुदायले युद्धविरामको प्रस्ताव गरेपनि

लोकसेवा आयोगको परीक्षा नरोकिने

काठमाडौं, साउन २५ । लोकसेवा आयोगले आफ्नो कार्यतालिकामा रहेका परीक्षाहरु स्थगित नगर्ने जनाएको छ । आयोगले आर्थिक वर्ष २०७६/०७७ र आर्थिक वर्ष २०७७/०७८ मा विज्ञापन भई परीक्षा सञ्चालन हुन बाँकी