Logo १५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026


पछिल्लो २४ घण्टामा ४१२ संक्रमित थपिँदा २०२ संक्रमणमुक्त

काठमाडौं, मंसिर १ । देशभर पछिल्लो २४ घण्टामा ४१२ जना कोरोना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट ११ हजार ९९३ जनाको नमूना परीक्षण गर्दा

वायू प्रदुषण बढेसँगै भारतको नयाँ दिल्लीमा शिक्षण संस्था बन्द

एजेन्सी । वायू प्रदुषण भएसँगै भारतको नयाँ दिल्लीमा शिषण संस्थाहरु बन्द गरिएको छ । अत्याधिक वायू प्रदुषण भएसँगै अर्को सूचना जारी नभएसम्म विद्यालय बन्द गरिएको त्यहाँको सरकारले जनाएको छ ।

नेप्से २८ सयमाथि, कारोबार साढें ७ अर्ब नजिक

काठमाडौं, मंसिर १ । बुधबार पनि शेयर बजारमा दोहोरो अंकको सुधार जारी रह्यो । मंगलबार उच्च अंकको उछाल आएको बजारमा बुधबार भने नेप्से जम्मा १६ अंकले उकालो लागेर २८ सय

प्रधानन्यायाधीशको सिट खालि भइसकेको छ : वरिष्ठ अधिवक्ता थापा

काठमाडौं, मंसिर १ । वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीशको सिट खालि भइसकेको बताउनुभएको छ । बुधवार नेपाल बार एसोसिएसनले गरको सर्वोच्च अदालतमा धर्नाको कार्यक्रम सकिएपछि एसोसिएसनको प्रांगणमा भएको कार्यक्रमलाई सम्बोधन

प्रधानन्यायाधीशका विवादित फैसला उपलब्ध गराउन बारको आह्वान

काठमाडौं, मंसिर १ । नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले विवादित फैसलागरी अन्यायमा पारेकाहरुलाई ति फैसला उपलब्ध गराउन आव्हान गर्नुभएको छ । नेपाल बार एसोसिएसनले बुधवार

व्यवसायी मैत्री कर प्रणाली बनाउने सरकारको तयारी : अर्थमन्त्री शर्मा

काठमाडौं, मंसिर १ । अर्थमन्त्री जनार्दन शर्माले डिजिटल कर प्रणालीलाई थप व्यवस्थित बनाएर व्यवसायी मैत्री कर प्रणाली बनाउन सरकार लागि परेको बताउनु भएको छ । १० औँ राष्ट्रिय कर दिवसको

अटेर गरी विज्ञापन गर्ने सञ्चार माध्यमलाई कारबाही हुन्छ : बोर्डका अध्यक्ष हुमागाईं

काठमाडौं, मंसिर १ । विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले बोर्डको सूचनालाई अटेर गरी मदिराजन्य पदार्थको विज्ञापन गर्ने सञ्चार माध्यमहरुलाई कारबाही गरिने बताउनु भएको छ । अध्यक्ष हुमागाईंले सूचना प्रकाशित गरिसकेपछि

प्रकाश दाहाल स्मृति बक्सिङ प्रतियोगिताको क्‍वार्टरफाइनलमा पुरन र बाबुराम

काठमाडौं, कात्तिक ३० । विभागीय टोली एपीएफका पुरन राई र त्रिभुवन आर्मी ‘बी’ का बाबुराम मगर प्रकाश दाहाल स्मृति दोस्रो पुरुष तथा महिला राष्ट्रिय बक्सिङ प्रतियोगिता अन्तर्गत पुरुष ५७ केजी

बझाङमा बाढी पहिरोबाट कुनै क्षति नभएकाले पाए राहत

बझाङ, कात्तिक ३० । बझाङमा बर्षा र बाढीपहिरोका कारण कुनै पनि क्षति नबेहोरेका व्यक्तिहरुले पनि राहत पाएको खुलेको छ । मंगलबार प्रमुख जिल्ला अधिकारीको कार्य कक्षमा भएको पत्रकार सम्मेलमा उक्त

रुपन्देहीमा बन्दको प्रभाव, सवारीसाधन फाट्टफुट्ट

भैरहवा, कात्तिक ३० । बन्दको असर रुपन्देहीमा पनि परेको छ । बिहानैदेखि भैरहवाको जनजीवन प्रभावित भएको छ । सार्वजनिक सवारीसाधनहरु कमै मात्र चलेका छन् । सार्वजनिक सवारीसाधन कम चल्दा यात्रुहरुलाई