Logo १५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026


कञ्चनपुरमा मात्र ४ अर्बको अन्न बालीमा क्षति

कञ्चनपुर, मंसिर २ । बेमौसमी वर्षाका कारण कञ्चनपुरमा अन्न तथा तरकारी बालीमा गरी झण्डै ४ अर्ब रुपैयाँ बराबरको क्षति भएको छ । कृषिज्ञान केन्द्र कञ्चनपुरले कञ्चनपुरमा मात्र अन्न तथा तरकारी

फेवाताल चारकिल्ला निर्धारण, सीमांकन तथा नक्सांकन समितिले सक्यो आफ्नो जिम्मेवारी

पोखरा, मंसिर २ । फेवाताल चारकिल्ला निर्धारण, सीमांकन तथा नक्सांकन समितिले आफ्नो जिम्मेवारी सकेको छ । अघिल्लो मंसिरमा गठित समितिले भदौ मसान्तभित्र सीमांकन र गुरुयोजनाको प्रतिवेदन सरकारलाई बुझाएको थियो ।

नयाँ सवारी साधनमा अनिवार्य इम्बोस्ड नम्बर प्लेट

काठमाडौं । नयाँ सवारी साधन किन्नेहरुले अब अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने भएको छ । सरकारले आजदेखि नयाँ सवारी साधनमा अनिवार्य रुपमा इम्बोस्ड नम्बरप्लेट जडान गर्ने नियम लागू

दुई अमेरिकी उच्च अधिकारी नेपालमा

काठमाडौं । अमेरिकी सहयोग सम्झौता (एमसीसी)अन्तर्गतको परियोजनाको काम नेपालमा अघि बढ्न नसकिरहेको बेला अमेरिकाले नेपालमा चासो बढाएको छ । एमसीसी उपाध्यक्ष फतिमा सुमार नेपाल भ्रमणबाट फर्किएको दुई महिना नवित्दै दक्षिण

तीन दिनसम्म मौसम बदलीको सम्भावना

काठमाडौं, मंसिर २ । मौसम पूर्वानुमान महाशाखाले बिहीबार (आज) देशमा आंशिकदेखि सामान्य बदली हुने संभावना रहेको जनाएको छ । अरब सागरमा बनेको निम्न चापीय क्षेत्रको आंशिक प्रभावका कारण शनिबारसम्म नेपालको

सर्वोच्चमा फुलकोर्ट बोलाउन न्यायाधिशहरुको माग

काठमाडौं । प्रधानन्यायाधिशको राजीनामा मागिरहेका सर्वोच्च अदालतका न्यायाधिशहरुले आज फुलकोर्ट बैठक बोलाउन माग गरेका छन् । हिजो बसेको असन्तुष्ट न्यायाधीशहरुको बैठकमा सर्वोच्च अदालतको नियमावलीको नियम संशोधनका लागि सहमति भएसँगै त्यसलाई

वायू प्रदूषणले सिमा नाघेपछि दिल्लीका विद्यालय तथा कलेजहरु बन्द

एजेन्सी । वायू प्रदूषणको तह गम्भीर अवस्थामा पुगेपछि भारतको राजधानी नयाँ दिल्लीका विद्यालय तथा कलेजहरू आजबाट अनिश्चित कालका लागि बन्द गरिएको छ । यातायात र सुरक्षा बाहेकका निर्माण कार्यलाई नोभेम्बर

आर्मीका सुशिल सेमिफाइलनमा

काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मीका सुशिल थापा प्रकाश दाहाल स्मृति दोस्रो पुरुष तथा महिला राष्ट्रिय बक्सिङ प्रतियोगिताको पुरुष तर्फ ४८ केजी स्पर्धाको सेमिफाइनलमा प्रवेश गरेका छन् । सातदोबाटो स्थित

काँडाघारीमा बोरिङ खन्ने क्रममा ग्यास निस्कियो

काठमाडौं, मंसिर १ । काठमाडौंको कागेश्वरी मनहरामा पानीको बोरिङ खन्ने क्रममा ग्यास निस्किएको छ । बुधबार कागेश्वरी मनहरा ९ को सुन्दरचोकस्थित तरकारी बजार नजिकै बोरिङ खन्ने क्रममा ग्यास निस्किएको हो

कतार एअरवेज र ‘ए’ डिभिजन लिगबीच सम्झौता

काठमाडौं, मंसिर १ । कतार एअरवेजले शहीद स्मारक ए डिभिजन लिगको मुख्य प्रायोजकको रुपमा अखिल नेपाल फुटबल संघ (एन्फासँग) सम्झौता नवीकरण गरेको छ । बुधबार एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पा