Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


कांग्रेसलाई शुभकामना दिन विभिन्न राजनीतिक दलका शीर्ष नेता भृकुटीमण्डपमा

नेपाली कांग्रेसको १४औं महाधिवेशनलाई शुभकामना दिनका लागि विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू महाधिवेशन स्थल पुग्ने क्रम जारी छ ।

‘समृद्ध नेपाल, सुखी नेपाली’ देशको राष्ट्रिय गन्तव्य हो : अध्यक्ष ओली

काठमाडौंमा भएको एक कार्यक्रममा अध्यक्ष ओलीले क्षणिक लाभका लागि अनेक संकीर्ण कुराहरूलाई अनुचित ढंगले प्रयोग भइरहेको अध्यक्ष ओलीले बताउनुभयो ।

हृदयेश त्रिपाठी नयाँ दल खोल्दै

काठमाडौं । पूर्व मन्त्री हृदयेश त्रिपाठीले पनि नयाँ पार्टी घोषणा गर्ने तयारी गर्नुभएको छ । त्रिपाठीले मंसिर २८ गते जनता प्रगतिशील पार्टी नेपाल घोषणा गर्ने तयारी गर्नुभएको बुझिएको छ ।

रक्षामन्त्री रिजालबाट कांग्रेस महामन्त्रीमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसका नेता डा‍‍. मीनेन्द्र रिजालले पार्टीको १४ औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । राजधानीमा आज बिहान पत्रकार सम्मेलन गरी रिजालले उम्मेदवारी घोषणा गर्नुभएको

दाङमा जीपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

दाङ । घोराही उपमहानगरपालिका–१६ मा बिहीबार बेलुकी जीपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । रा १ च ३८५ नम्बरको जीपले विपरित दिशातर्फ जाँदै गरेको रा ४ प ४०२ नम्बरको

पोखरामा ट्रक पल्टिंदा दुई जनाको मृत्यु

काठमाडौं । पोखरा महानगरपालिका–२६ विजयपुरमा ट्रक पल्टिंदा दुई जनाको मृत्यु भएको छ । लेखनाथबाट पोखरातर्फ जाँदै गरेको लु.२ ख २९४८ नम्बरको ट्रक अनियन्त्रित भई सडक किनारमा पल्टिँदा दुई जनाको मृत्यु

४० हजार अफगान शरणार्थीलाई आश्रय दिने युरोपेली युनियनको निर्णय

काठमाडौं । युरोपेली संघ (ईयू) का १५ राष्ट्रले अफगानिस्तानबाट गएका ४० हजार मानिसलाई आश्रय दिने भएका छन । ईयूका मुलुकका गृहमन्त्रीहरूको बैठकपछि ४० हजार अफगानीलाई आश्रय दिने सहमति भएको ईयू

प्रधानन्यायाधीश हटाउने पक्षमा एमाले छैन : प्रदीप ज्ञवाली

काठमाडौं, मंसिर २३ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानन्यायाधीश हटाउने पक्षमा एमाले नरहेको बताउनुभएको छ । प्रेस चौतारी नेपालले आयोजना गरेको कार्यक्रमा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई

लुम्बिनीमा ४ दिने मोतीविन्दु शल्यक्रिया शिविर सकियो (तस्बिरहरु)

काठमाडौं, मंसिर २३ । थाई नागरिकहरुको सहयोगमा लुम्बिनीमा ६ सय ३० जनाको निःशुल्क मोतीविन्दुको शल्यक्रिया सम्पन्न भएको छ । लुम्बिनीमा भएको ४ दिने शिविरमा लुम्बिनी क्षेत्रका बासिन्दाहरुको निःशुल्क मोतीविन्दुको शल्यक्रिया

‘ए’ डिभिजन लिग : मनाङ मर्स्याङ्दी क्लबले तीन खेल पोखरामा खेल्ने

काठमाडौं, मंसिर २३ । सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत मनाङ मर्स्याङ्दी क्लबले तीन खेल पोखरा रंगशालामा खेल्ने भएको छ । पोखरा रंगशालालाई घरेलु मैदान बनाउने निर्णय गरेको मनाङले यस