Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


कांग्रेसको ऐतिहासिक महाधिवेशन

संजिव कार्कीकाठमाडौं । नेपाली कांग्रेसले आफ्नो १४ औ महाधिवेशन भव्यताका साथ सम्पन्न गरेर पार्टी सभापति,उपसभापति,महामन्त्री र सहमहामन्त्रीहरु निर्वाचित गरिसकेको छ । केन्द्रीय सदस्यहरुको मत गणना कार्य हुँदैछ । चितवनको सौराहामा

कारबाही गर्ने निर्णयमा पुनःविचार गर्न चार खेलाडीको आग्रह

काठमाडौं, पुष २ । नेपाल क्रिकेट संघ (क्यान) को बारबाहीमा परेका चार खेलाडीले निर्णय पुनर्विचार गर्न क्यानसँग आग्रह गरेका छन् । पूर्व कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दिपेन्द्र सिंह ऐरी, सोमपाल

थारुतर्फको सहमहामन्त्रीमा उमाकान्त चौधरी निर्वाचित

काठमाडौं, पुष २ । नेपाली कांग्रेसको थारुतर्फको सहमहामन्त्रीमा उमाकान्त चौधरी निर्वाचित हुनुभएको छ । उहाँ कृष्णप्रसाद सिटौला समूहबाट उम्मेदवारी दिनुभएको थियो । उहाँले शेखर कोइराला पक्षका तेजुलाल चौधरीलाई पराजित गनुभएको

सबै खालका अन्यायबाट मुक्ति दिलाउन चाहेको छु : माधव नेपाल

काठमाडौं, पुष २ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देशलाई सबै खालका अन्यायबाट मुक्ति दिलाउन चाहेको बताउनु भएको छ । शुक्रबार काठमाडौंमा आयोजित उत्कृष्ट युवा किसान सम्मान कार्यक्रममा

भीम रावलले पार्टीको जिम्मेवारी लिन तत्परता देखाउनुभएन : शंकर पोखरेल

काठमाडौं, पुष २ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले अध्यक्षमा पराजित नेता भीम रावलले पार्टीमा जिम्मेवारी लिन तत्परता नदेखाएको बताउनु भएको छ । महासचिव पोखरेलले नेता रावलले तत्परता देखाउने

खस आर्यतर्फको सहमहामन्त्रीमा किशोरसिंह राठौर निर्वाचित

काठमाडौं, पुष २ । नेपाली कांग्रेसको सहमहामन्त्रीमा खस आर्यतर्फ किशोरसिंह राठौर निर्वाचित हुनुभएको छ । देवराज चालिसेलाई पराजित गर्दै किशोरसिंह राठौर निर्वाचित हुनुभएको हो । राठौरले २५७६ मत प्राप्त हुँदा

मुस्लिमतर्फको सहमहामन्त्रीमा फर्मुल्लाह मन्सुर निर्वाचित

काठमाडौं, पुष २ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्र्तगत मुस्लिमतर्फको सहमहामन्त्रीमा फर्मुल्लाह मन्सुर निर्वाचित हुनुभएको छ । फर्मुल्लाह मन्सुर शेरबहादुर देउवा समूहका हुनुहुन्छ । मन्सुरले शेखर कोइराला समूहका शेख

थप २७४ संक्रमित, ३ जनाको मृत्यु

काठमाडौं, पुष २ । पछिल्लो २४ घण्टामा देशभर २७४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार १६ जनाको नमुनाको परीक्षण गर्दा २७४ जनामा संक्रमण

गैरसरकारी संस्थालाई तत्काल सुरक्षाको व्यवस्था मिलाउन गृहमन्त्री निर्देशन

काठमाडौं, पुष २ । गृहमन्त्री बालकृष्ण खाँणले गैरसरकारी संस्थाहरुलाई आवश्यक सुरक्षाको व्यवस्था तत्काल मिलाउन मातहतका निकायलाई निर्देशन दिनु भएको छ । गैर सरकारी संस्था महासंघ नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको

यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु

काठमाडौं, पुष २ । नेपाल सरकार मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले विभिन्न निर्णयहरु गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल राजस्व परामर्श विकास समिति सदस्य निर्मलहरी अधिकारीको राजीनामा स्वीकृत गर्ने