Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


काठमाडौंको विकल्पमा तीनवटा सुविधासम्पन्न शहर आवश्यक छ : अर्थमन्त्री शर्मा

काठमाडौं, पुष २२ । अर्थमन्त्री जनार्दन शर्माले काठमाडौं शहरको विकल्प आवश्यक रहेको बताउनुभएको छ । लगानी बोर्डको बैठकमा उहाँले विकास काठमाडौं केन्द्रित भएकाले धेरै मानिसको बसोबास रहेको क्षेत्रमा नभई दुर्गम

सबैलाई सामाजिक सुरक्षा कोषमा सूचिकृत हुन मन्त्री श्रेष्ठको आग्रह

काठमाडौं, पुुष २२ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सबै प्रतिष्ठान र श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा सूचिकृत हुन आग्रह गर्नुभएको छ । बिहीबार काठमाडौंमा संयुक्त ट्रेड युनियनको समन्वय

बतास समूहमा संलग्नाता नभएको आरजुको दाबी

काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा (देउवा)ले नारायण हिटी दरबार संग्रहालयमा रेष्टुरेष्टु संचालन गर्न खोजेको बतास समूहसंग आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्नुभएको छ ।रेस्टुरेन्ट संचालनका लागि ०७७

आविष्कार केन्द्रलाई इजरायली सरकारको ‘हाइटेक क्लास रुम’ ल्याब सहयोग

बिहीबार आविष्कार केन्द्रमा पुगेर नेपालका लागि इजरायली राजदूत हनान गोडेरले आविष्कार केन्द्रका प्रमुख महावीर पुनलाई ल्याब हस्तान्तरण गर्नुभयो ।

राष्ट्रिय आविष्कार केन्द्रलाई इजरायलको सहयोग

काठमाडौं, पुष २२ । इजरायली सरकारले महाविर पुनले सञ्चालन गरेको राष्ट्रिय आविष्कार केन्द्रलाई उच्च प्रविधिको ल्याब सहयोग गरेको छ । बिहीवार आविष्कार केन्द्रमा पुगेर नेपालका लागि इजरायली राजदूत हनान गोडेरले

एएफसी फुटसल एसियन कप छनोटमा नेपाल समूह ‘बी’ मा

काठमाडौं । एएफसी फुटसल एसियन कप छनोटमा नेपाल समूह ‘बी’ मा परेको छ । एएफसीले सार्वजनिक गरेको समूह विभाजन अनुसार नेपाल समूह ‘बी’ मा परेको हो । सेन्ट्रल र साउथ

प्रधानमन्त्री देउवाको भारत भ्रमण रद्द, भारतमा कोरोनाको तेस्रो लहर अनियन्त्रित हुँदै

काठमाडौं, पुष २२ । पुस २५ गतेदेखि हुने भनिएको प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण रद्द भएको छ । गुजरातमा हुने ‘भाइब्रेन्ट गुजरात’ समिटका लागि प्रधानमन्त्री देउवालाई पनि बोलाइएको थियो ।

प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता टि-२० शैलीमा, पुष २६ गतेदेखि सुरु

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिता यस पटक टि-२० शैलीमा हुने भएको छ । आउँदो फेबु्रअरीमा ओमानमा हुने आइसिसी टि-२० विश्वकप ग्लोबल छनोटलाई मध्यनजर गर्दै नेपाल क्रिकेट संघ (क्यान)

गृहमन्त्री खाँड र केन्द्रिय सुरक्षा समितिबीच निर्वाचन सुरक्षाबारे छलफल

काठमाडौं, पुष २२ । गृहमन्त्री बालकृष्ण खाँडले केन्द्रिय सुरक्षा समितिका पदाधिकारीहरुसँग छलफल गर्नुभएको छ । मन्त्री खाँडले समसामयिक सुरक्षाको अवस्था र आगामी दिनका सुरक्षाका चुनौतिका विषयमा छलफल गर्नुभएको हो ।

काजकिस्तानमा सर्वसाधारण र सुरक्षाकर्मीबीच भिडन्त हुँदा ८ जनाको मृत्यु, ३ सयबढी घाइते

एजेन्सी । काजकिस्तानमा सर्वसाधारण र प्रहरीबीच भएको दंगामा दर्जनौ सर्वसाधारणको मृत्यु भएको छ । घटनामा कम्तिमा आठ जना प्रहरी र राष्ट्रिय गार्ड सेनाको मृत्यु भएको र तीन सय भन्दा बढी