Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


एमाले पदाधिकारीको जिम्मेवार तोकियो, उपाध्यक्षहरुको अधिकार वरिष्ठ उपाध्यक्षलाई

काठमाडौं, माघ ५ । नेकपा (एमाले) का केन्द्रीय पदाधिकारीहरूको कर्तव्य र अधिकार विभाजन गरिएको छ । एमालेको दसौं राष्ट्रिय महाधिवेशनबाट संशोधित विधानमा केही पदाधिकारीहरूको अधिकार थप घट गरिएको छ ।

ओमिक्रोन भेरियन्टलाई सामान्य नठान्न डब्ल्यूएचओको आग्रह

एजेन्सी । विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस एडानोम गेब्रेयससले कोभिड–१९ को नयाँ भेरियन्टलाई सामान्य ठान्नु भ्रम रहेको दोहोर्‍याउनु भएको छ । जेनेभामा आयोजित नियमित पत्रकार सम्मेलनमा गेहब्रेयससले ओमिक्रोन भेरियन्टले

कञ्चनपुरमा एक हजार क्षमताको होल्डिङ सेन्टर निर्माण हुँदै

काठमाडौं, माघ ५ । कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरस्थित सालघारी क्षेत्रमा एक हजार जना क्षमताको होल्डिङ सेन्टर निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । गत वैशाख महिनामा नेपाल सरकारको मन्त्रिपरिषद् बैठकको निर्णयबमोजिम

कांग्रेस महामन्त्री शर्मालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण पुष्टि भएको छ । महामन्त्री शर्माले आफूसहित सपरिवारलाई यस अघि करिब ८ महिना अघि पनि कोरोना भएको र फेरि कोरोना संक्रमण

विश्वका पाका व्यक्तिको निधन

एजेन्सी । विश्वकै सबैभन्दा पाका पुरुष स्पानियार्ड ग्रार्सियाको १ सय १२ बर्षको उमेरमा निधन भएको छ । गिनिज वर्ल्ड रेकर्डमा नाम दर्ता गराएका ग्रार्सियाको १ सय १२ वर्ष ३ सय

ललितपुरमा भोलिदेखि अत्यावश्यक बाहेकका सेवा अनिश्चितकालका लागि स्थगित

काठमाडौं । जिल्ला प्रशासन कार्यालय ललितपुरमा कार्यरत केही कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि कार्यालयबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा स्थगित गरिएको छ । प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले आज

चलचित्र ‘म यस्तो गीत गाउँछु –२’ को प्रदर्शन रोकियो

काठमाडौं । नेपालमा तेस्रो लहरको कोरोना भाइरस दिन–प्रतिदिन बढ्दो क्रममा रहेका कारण चलचित्र ‘म यस्तो गीत गाउँछु–२’ को प्रदर्शन रोकिएको छ । आगामी माघ १९ गते प्रदर्शन गर्न लागेको सो

मनकामना मन्दिर प्रवेशमा रोक

काठमाडौं । कोरोना संक्रमण बढ्दै गएपछि गोरखाको मनकामना मन्दिरमा आगामी शुक्रबारदेखि भक्तजन प्रवेशमा रोक लगाइने भएको छ । कोरोना तीव्र रुपमा फैलिएपछि भक्तजनका लागि पूजाआजामा रोक लगाउने निर्णय गरिएको मनकामना

नेपाल प्रहरीमा २० हजार कनिष्ठ अधिकृतहरु एकै पटक बढुवा हुँदै

काठमाडौं । नेपाल प्रहरीमा मंगलबारदेखि ‘संशोधित प्रहरी नियमावली, २०७१’ लागू भएको छ  । नयाँ नियमावली अनुसार अब नेपाल प्रहरीमा २० हजारभन्दा बढी कनिष्ठ अधिकृतहरुका लागि बढुवा खुलेको छ । नेपाल

सुनचाँदीको मूल्यमा वृद्धि

काठमाडौं । साताको चौथो दिन आज बुधबार बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोलामा ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य