Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


मधेश प्रदेशको राजधानी जनकपुर घोषणा भएकोमा वीरगञ्जमा प्रदर्शन

विरगञ्ज, माघ ४ । मधेश प्रदेशको राजधानी जनकपुर घोषणा गरिएको विरोधमा नेपाली कांगे्रसले वीरगन्जमा प्रदर्शन गरेको छ । कांग्रेस वीरगञ्ज महानगर समितले गरेको प्रर्दशनमा मुख्यमन्त्री लालबाबु राउतको विरोधमा चर्को नाराबाजी

बेलायतले १० हजार नेपाली नर्स लैजाने

काठमाडौं, माघ ४ । बेलायतले शून्य लागतमा नेपाली नर्स लैजाने विषयको अन्तिम टुङगो लागेको छ । नेपाल र बेलायत सरकारबीच शून्य लागतमा १० हजार नर्स लैजाने सम्झौता हुन लागेको हो

दराजको नयाँ लोगो सार्वजनिक

काठमाडौं, माघ ४ । ई-कमर्स प्ल्याटफर्म, दराजले आफ्नो नयाँ ब्रान्ड लोगो सार्वजनिक गरेको छ । रिब्रान्डिङ र व्यवस्थापन परिवर्तनका साथ नयाँ वर्षको नयाँ सुरुवात भएको कम्पनीको दाबी छ । दराज

अति आवश्यक बाहेकका राहदानी वितरण स्थगित

काठमाडौं, माघ ४ । कोरोना महामारीको जोखिम बढ्दै गएसँगै अति आवश्यक बाहेकका राहदानी वितरण स्थगित भएको छ । विदेशमा उपचार गर्न जाने जस्ता गम्भीर प्रकृतिका अत्यावश्यक सेवा बाहेक अरू सेवा

विश्वभरका १० करोड मानिसमा कोभिडपछि समस्या

एजेन्सी । विश्वका-१० करोड मानिस कोभिडपछिको समस्याबाट प्रभावित भएको एक अध्ययनले देखाएको छ । मिसिगन युनिभर्सिटीका अनुसन्धानकर्ताले गरेको एक नयाँ अध्ययन अनुसार कोभिडबाट संक्रमितमध्ये ४० प्रतिशत मानिस कोभिडको दीर्घकालीन असरबाट

कोभिड खोप कार्ड हराएमा के गर्ने ?

काठमाडौं, माघ ४ । कोभिड १९ विरुद्धको खोप कार्ड हराएमा प्रतिलिपि निकाल्न पाइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ विरुद्धको खोप कार्ड हराएमा खोप लगाएको खोप केन्द्र

अनुसन्धान भन्छ– ‘कोभिड–१९ को संक्रमण रोक्न गुराँस प्रभावकारी’

अनुसन्धानले गुराँसको पातमा पाइने फाइटोकेमिकल्सले कोभिड–१९ को संक्रमण रोक्न सक्ने र यसमा पाइने एन्टिभाइरल तत्वले भाइरससँग लड्न सक्ने निष्कर्ष निकालेको हो ।

प्रधानमन्त्री कप क्रिकेटमा आर्मीलाई हराउँदै एपीएफ फाइनलमा प्रवेश

काठमाडौं । दुई विभागिय टिम नेपाल पुलिस क्लब र एपीएफ क्लब प्रधानमन्त्री कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । पहिलो सेमिफाइनलमा बागमती प्रदेशलाई ५० रनले पराजित गर्दै

बेलायतले शून्य लगानीमा नेपाली नर्स लैजाने

न्यूनतम पारिश्रमिक, बीमा, औषधि उपचार र सुरक्षा सहितका कानुनी सुरक्षाको प्रत्याभुति हुने भएकाले सरकारले विभिन्न देशका सरकारसँग श्रम सम्झौता गर्न पहल गरिरहेको जनाएको छ ।

स्वास्थ्यकर्मीलाई जोखिम भत्ता दिन नसकेपछि स्वास्थ्य समितिलाई गुहार

काठमाडौं, माघ ४ । स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई जोखिम भत्ता दिन नसकेपछि प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिलाई गुहारेको छ । स्वास्थ्य मन्त्रालयले आवश्यक जोखिम