Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


मरिससमाथि नेपालको लगातार दोस्रो जित

काठमाडौं, माघ १८ । नेपाली राष्ट्रिय फुटबल टिमले दोस्रो मैत्रीपूर्ण खेलमा अफ्रिकी राष्ट्र मरिससलाई हराएको छ । मंगलबार भएको खेलमा मरिससमाथि नेपालले १–० गोल अन्तरले हराएको हो । त्रिपुरेश्वरस्थित दशरथ

नेविसंघको महाधिवेशनबारे आवश्यक निर्णय लिन्छैं : गगन थापा

काठमाडौं, माघ १८ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले केही दिन भित्रै नेपाल विद्यार्थी संघको महाअधिवेशन गराउनेबारे पार्टीले आवश्यक निर्णय लिने बताउनु भएको छ । महामन्त्री थापाले यही हप्ताको शुक्रबार

जनगणनाको प्रारम्भिक तथ्यांक तथ्यपरक नभएको भन्दै सांसदको आपत्ति

काठमाडौं, माघ १८ । सांसदहरुले केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको १२ औं राष्ट्रिय जनगणनाको प्रारम्भिक तथ्यांकको नतिजा तथ्यपरक नभएको भन्दै आपत्ति जनाएका छन् । मंगलबार प्रतिनिधिसभा अन्तरगतको अर्थ समितिको बैठकमा

एकै चरणमा स्थानीय तह निर्वाचन गर्न १२ अर्ब आवश्यकपर्छ : आयोग

काठमाडौं, माघ १८ । निर्वाचन आयोगले एकै चरणमा स्थानीय तह निर्वाचन गर्न १२ अर्ब रुपैयाँ आवश्यक पर्ने जनाएको छ । आगामी जेठ ४ गते स्थानीय तह निर्वाचन गर्ने प्रस्ताव गरेसँगै

चितवनमा सुकुम्वासीलाई लालपूर्जा दिने तयारी

चितवन, माघ १८ । भरतपुर महानगरपालिका-१४ बाट टोकन वितरण कार्य सुरु भएको भूमि आयोग चितवनका अध्यक्ष बद्री तिमिल्सेनाले जानकारी दिनुभयो । महानगर प्रमुख रेनु दाहाल, जिल्ला अध्यक्ष तिमिल्सेना सहितको टोलीले

एम्नेस्टी इन्टरनेशनलले भन्यो– ‘प्यालेस्टाइनविरुद्ध इजरायली नीति रंगभेदी’

लाखौं मानिसलाई संस्थागत र लामो समयसम्म जातीयताका आधारमा निर्माण गरिएको प्रणालीको औचित्य नभएको प्रतिवेदनमा उल्लेख छ ।

एक सय १० किलो गाँजासहित एक जना पक्राउ

पिठ्युँमा गाँजा बोक्ने राक्सिराङ गाउँपालिका– ५ का ३६ वर्षीय रामकुमार प्रजालाई नियन्त्रणमा लिएको छ भने अन्य फरारको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

एनसेलमा कुरा गर्दा ट्याबलेट पाउन सक्ने

काठमाडौं, माघ १८ । एनसेल आजियाटा लिमिटेडले आगमन कलमा कुरा गर्दा ट्याबलेट पाइने योजना सार्वजनिक गरेको छ । कम्पनीले चिनियाँ नयाँ वर्षको अवसरमा मलेसियन दूरसञ्चार सेवा प्रदायक कम्पनीसँगको सहकार्यमा परिवाजन,

धनकुटा प्रशासनबाट दिने सेवामा आलोपालो

माघ २० गतेदेखि माघ २८ गतेसम्म जिल्लाभित्रका सेवाग्राहीलाई नगरपालिका र गाउँपालिकाका आधारमा सेवा प्रवाह गर्ने कार्यालयले जनाएको छ ।

महाकाली नदीमा पुल निर्माणका लागि नेपाल र भारतबीच सम्झौता

कार्यक्रममा उहाँले पुल बनिसकेपछि त्यहाँका जनताको जनजीवन तथा दुई देशबीचको सम्बन्धलाई अझै उचाईमा पुर्‍याउने विश्वास समेत व्यक्त गर्नुभयो ।