Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


प्रधानमन्त्री र निर्वाचन आयोगका पदाधिकारीबीच छलफल जारी, निर्वाचनको मिति तोक्नेबारे परामर्श

काठमाडौं, माघ १८ । प्रधानमन्त्री शेरबहादुर देउवासँग निर्वाचन आयोगका पदाधिकारीबीच छलफल भइरहेको छ । प्रधानमन्त्री निवास बालुवाटरमा जारी छलफलमा स्थानीय तहको निर्वाचनको मितिबारे कुराकानी भइरहेको छ । आयोगले यसअघि नै

डा. केसीद्वारा प्रधानन्यायाधीश जबराविरुद्ध सम्पत्ति शुद्धिकरणमा पुरक निवेदन

काठमाडौं । डाक्टर गोaविन्द केसीले प्रधानन्यायधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा पूरक निवेदन दिनुभएको छ । प्रधानन्यायाधीश जबराको भाइ प्रभु शम्शेर जबराको नाममा अवैध स्रोतको आम्दानीले थप ३०

खोप कार्ड अनिवार्यविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं, माघ १८ । खोप कार्ड अनिवार्य गर्ने सर्वोच्च अदालतको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । अधिवक्ता सल्लु तिवारी र कानुनका विद्यार्थी सविन पोखरेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को

दलहरूबीचको अन्तरद्वन्द्व हटाएर प्रदेशसभा सञ्चालन गर्न प्रदेश प्रमुखको आग्रह

बागमती प्रदेश सभाको चौथो वार्षिकोत्सवमा भएको कार्यक्रममा शर्माले संघीयताको प्रवलीकरण गर्नुपर्ने भन्दै संसदले रचनात्मक काम गर्नुपर्नेमा जोड दिनुभयो ।

भारतले नेपाललाई दिने सहायता रकम घटाउने

गतवर्ष ९ अर्ब ९२ करोड भारु (१५ अर्ब ८७ करोड) सहयोग गरेको भारतले यस वर्ष भने ७ अर्ब ५० करोड भारु (९  १२ अर्ब रुपैयाँ) मात्र सहयोग गर्ने गरी प्रस्ताव

इक्वेडरमा बाढीमा परेर ११ जनाको मृत्यु, १५ जना घाइते

घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने आशंका गरिएको छ । मृतकमध्ये केहीलाई करेन्ट लागेको पनि जनाइएको छ ।

२३ लाख ४० हजार मात्रा मोडर्ना खोप नेपाल आइपुग्याे

कोभ्याक्स सुविधामार्फत विश्व बैंकको ऋण सहुलियतमा खोप नेपाल ल्याइएको व्यवस्थापन महाशाखाका आपूर्ति शाखा प्रमुख सुरेन्द्र चौरासियाले जानकारी दिनुभयो ।

कांग्रेसको कार्य सम्पादन समितिको बैठक यसै हप्ता बस्ने

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समिति बैठक यहि हप्ता भित्र बस्ने भएको छ । कांग्रेस उपसभापति धनराज गुरुङले पार्टीको भातृ संस्थाहरुको महाधिवेशन गर्ने विषयलाई मुख्य एजेण्डा बनाएर यहि

सञ्चारमन्त्रीलाई बाटो छेकेर कालो झण्डा

हुलले मन्त्रीको गाडीलाई जाम गरेर कालोझण्डा देखाएका हुन् । भीडलाई प्रहरीले हटाएपछि मन्त्री कार्की कार्यालयतर्फ लाग्नुभएको थियाे ।

सभामुख सापकोटालाई काभ्रेमा कालो झण्डा

काठमाडौं । अनेरास्ववियु काभ्रेले सभामुख अग्निप्रसाद सापकोटालाई कालो झण्डा देखाएर विरोध गरेको छ । गृहजिल्ला सिन्धुपाल्चोक जाने क्रममा बनेपामा कालो झन्डा देखाएर विरोध गरेको हो । आफ्नो पार्टी विभाजनमा सभामुख