काठमाडौं । कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्याय क्षेत्रलाई निष्पक्ष, छिटो, छरितो, पारदर्शी, प्रभावकारी र विश्वसनीय बनाउन चुनौति रहेको बताउनु भएको छ । आइतबारबाट काठमाडौंमा सुरु भएको १५ औँ अखिल
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुमति बिना सञ्चालनमा आएका स्वास्थ्य संस्थाहरुलाई कानून बमोजिम कारवाही गर्ने जनाएको छ । मन्त्रालयले आइतबार सूचना निकाली इजाजत नलिई सञ्चालित निजी, गैरसरकारी, सहकारी तथा
काठमाडौं । नेकपा(माओवादी केन्द्र)का सांसद शक्ति बस्नेतले एमसीसी सम्झौतालाई आर्थिक सहायताको रुपमा मात्रै स्वीकार गर्न सक्ने बताउनुभएको छ । आइतबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद बस्नेतले एमसीसी सम्झौताको सम्बन्धमा विभिन्न
काठमाडौं । प्रतिनिधि सभामा अमेरिकी सहयोग संझौता, मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी) माथिको सामान्य छलफल सकिएको छ ।छलफलमा विभिन्न राजनीतिक दलका सांसदहरुले भाग लिएका थिए ।छलफलमा सांसदहरुले एमसीसीबारे उठाएका प्रश्नहरुको अर्थमन्त्री
काठमाडौं । प्रतिनिधि सभाको दोस्रो बैठक आधा घण्टापछि बस्ने भएको छ । एमसीसी छलफल सम्बन्धी प्रस्ताव पारित गर्दै सभामुख अग्निप्रसाद सापकोटाले अर्को बैठक साढे ६ बजे आव्हान गर्नुभएको छ ।
काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचकमा गिरावट आएको छ । आइतबार नेप्से परिसूचक ७.७३ अंकले घटेर २ हजार ६५३.७० बिन्दुमा झरेको छ । त्यस्तै सेन्सेटिभ इण्डेक्स ०.७३
काठमाडौँ । अभिनेता पल शाह (पूर्ण विक्रम शाह)लाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत तनहुँले अनुमति दिएको छ । नाबालिग गायिकाले ११ फागुनमा जबरजस्ती करणीको आरोप लगाउदैँ तनहुँ
काठमाडौ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले संसदबाट एमसीसी पास गर्न नहुने बताउनुभएको छ । आइतबार एमसीसीबारे प्रतिनिधि सभामा सैद्धान्तिक छलफलमा भाग लिदै सुवालले एमसीसीले नेपालको विकासमा सहयोग
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १११ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ७१० वटा नमुनामा परीक्षण गर्दा १११ जनामा
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईले एमसीसी एउटा सामान्य अनुदान सम्झौता हो त्यसलाई अनावश्यक गिजोले बाँदरले झैं घाउ बनाएको बताउनुभएको छ । आइतबारको प्रतिनिधि सभा बैठकमा