काठमाडौं । दाङको तुलसीपुर–घोराही सडक खण्डमा भएका छुट्टा-छुट्टै दुर्घटनामा परेर २ जनाको मृत्यु भएको छ । घोराही– लमही सडक खण्डको तुलसीपुर उपमहानगरपालिका बेलझुण्डीमा माइक्रो र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
काठमाडौं । अमेरिकाले नेपालको संसदबाट एमसीसी सम्झौता अनुमोदन भएकोप्रति खुशी प्रकट गरेको छ । आइतबार राती प्रतिनिधिसभाबाट एमसीसी अनुमोदन भएपछि काठमाडौंस्थित अमेरिकी दूतावासले प्रेस विज्ञप्ति जारी गर्दै ५० करोड डलर
काठमाडौं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। आज सोमबार बिहान पहाडी भू-भागमा आंशिक बदली हुनेछ । अन्य भू-भागमा भने मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको व्याख्यात्मक घोषणासँगै संसद्बाट पारित गर्ने निष्कर्षमा पुगेका नेपाल कम्युनिस्ट पार्टी (माओवादी) र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) पार्टीभित्र असन्तुष्टि देखिएको
काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी संसद् बैठकबाट अनुमोदन भएको छ । प्रतिनिधि सभामा सरकार र प्रतिपक्षी दुवै भूमिकामा रहँदा नेपाली कांग्रेस एमसीसीका पक्षमा स्पष्ट रहँदै आएको थियो । कांग्रेस
काठपमाडौं । प्रतिनिधिसभा बैठकले अमेरिकी सहयोग परियोजना मिलेनियन च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदन गरेको छ । आइतबार प्रतिनिधिसभाको बहुमतले एमसीसी सम्झौता अनुमोदन गरेको हो । सरकारको तर्फबाट अर्थमन्त्री जर्नादन शर्माले ब्याख्तात्मक
काठमाडौं । प्रतिनिधि सभाको आइतबारको दोस्रो बैठक सुरु भएको छ । आजको पहिलो बैठकमा अमेरिकी सहयोग संझौता, मिलेनियम चयालेञ्ज कर्पाेरेशन (एमसीसी) माथि सांसदहरुले सैद्धान्तिक छलफल गरेका थिए । छलफल सकिए
काठमाडौं । सरकारले अमेरिकी सहयोग संझौता,मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी)को विषयमा १२ बुँदे व्याख्यात्मक घोषणा संसदमा पेश गर्ने तयारी गरेको छ । आइतबार साँझ संघीय संसद भवन नयाँ बानेश्वरमा बसेको मन्त्रिपरिषद
काठमाडौं । पोखरा-जोमसोम हवाई उडान सेवा दुई महिनापछि सञ्चालनमा आएको छ । हिउँदको प्रतिकूल मौसम र कोरोना संक्रमणका कारण यात्रु नभएकाले गत पुस दोस्रो हप्तादेखि पोखरा-जोमसोम हवाई सेवा बन्द भएको
काठमाडौं । फागुन १७ गते परेको महाशिवरात्रि पर्वको सम्पूर्ण तयारी पूरा भएको छ । कोषले आइतबार पत्रकार सम्मेलन गरी पर्वलाई व्यवस्थित ढङ्गले सम्पन्न गर्न तयारी पूरा भएको जनाएको हो ।