Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


नेपाल बारले भन्यो- ‘जबरालाई न्यायपालिकामा पुनः स्वीकार्न सकिँदैन’

महासचिव पौडेलले प्रतिनिधिसभामा दर्ता भएको प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोगको प्रस्तावमाथि यथाशीघ्र कारबाहीको प्रक्रिया थाल्न पनि सम्मेलनले माग गरेको बताउनुभयो ।

नेपाल सुपर लिगमा विकेश र बाल गोपाललाई निरन्तरता

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को साविक बिजेता काठमाडौं रेजर्सले मार्की खेलाडी विकेश कुथु र मुख्य प्रशिक्षकको रुपमा बाल गोपाल महर्जनलाई निरन्तरता दिने भएको छ । आयोजक काठमाडौं रेजर्सले बिहीबार

धनकुटामा एभोकाडो गणना

नगरपालिकाले एभोकाडोको संख्या, नर्सरी, खेतीको क्षेत्रफल, जात, गुणस्तर, विरुवा, फल उत्पादन, उत्पादन अवधि, बिक्रिबाट हुने आम्दानी, खेती हुनसक्ने क्षेत्र, रोग तथा खेती प्रविधिको अवस्थाबारे विवरण संकलन गर्नेछ ।

जलवायू परिवर्तन सम्बन्धी घोषणापत्र जारी गर्न ४० महिलाको टोली खुम्बु प्रवेश

जलवायू परिर्वतन सम्बन्धी घोषणापत्र जारी गर्ने तयारीका साथ आयोजित कार्यक्रममा मार्च ८ तारिखका दिन काठमाडौंबाट अन्य व्यक्तिहरू हेलिकप्टरमार्फत कालापत्थर पुग्ने जनाइएको छ ।

संस्थापन पक्षबाट एनआरएनए फुटाउने निर्णय

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए)को संस्थापन पक्षले नै संस्थालाई फुटाउने निर्णय गरेको छ । काम चलाउ अध्यक्ष कुमार पन्त विधान विपरित जम्मा २ दिनको सूचना जारी गरि बुधबार

मेलम्ची नगर अस्पतालमा अक्सिजन प्लान्ट उद्घाटन

मेलम्चीको नगर अस्पतालमा मेलम्ची नगरपालिका, संसद् विकास कोष, ह्योल्मो सिन्धु मेलम्ची सामाजिक उत्थान कार्यक्रम सञ्चालन समिति लगायतको सहयोगमा करिव १ करोडमा प्लान्ट जडान गरिएको हो ।

मेयरमा हमालकाे उम्मेदवारी घोषणा, भने- ‘बदमासी प्रमाणित भए आफैं मोसो पोतेर बजार घुम्छु’

बिहीबार धनगढीमा एक कार्यक्रमका बीच स्वतन्त्र उम्मेदवारी घोषणा गर्दै हमालले जिम्मेवारीमा बसेका बेला आफूले गरेको काम गलत सावित भए मोसो पोतेर बजार घुम्ने बताउनुभएको हो ।

बुढानीलकण्ठमा एक जनाको हत्या

काठमाडौं । काठमाडौंको बुढानीलकण्ठ-५, थाकथोकमा एक जनाको हत्या भएको छ । बुढानीलकण्ठ-४ मा बस्दै आएका ३२ वर्षीय मानबहादुर राउतको हत्या भएको महानगरीय काठमाडौं प्रहरी परिसर, टेकुका एसपी दिनेशराज मैनालीले जानकारी

‘घर जग्गा कारोबारमा तीनै तहका सरकारसँग स्पष्ट नीति छैन’

काठमाडौं । घर जग्गा कारोबार गर्न तीनै तहका सरकारसँग स्पष्ट नीति नभएको घर जग्गा व्यवसायीहरुले बताएका छन् । घर जग्गा व्यवसायीहरुले घर जग्गाको प्लटिङ भन्दा केही घर जग्गाको विषयमा ज्ञान

अल-हैल व्यवसायिक तालिम तथा सांस्कृतिक केन्द्र भवनको शिलान्यास

काठमाडौं । युवाहरुलाई सिपमुलक तालिम दिने उद्देश्यका साथ अल-हैल व्यवसायिक तालिम तथा सांस्कृतिक केन्द्र भवनको निर्माण हुने भएको छ । काठमाडौं महानगरपालिका वडा नं. ४ टुसालमा निर्माण हुन लागेको अल-हैल