Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


देशभरको मौसमको अवस्था कस्तो छ त ?

काठमाडौं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। आज (सोमबार) बिहान देशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहेकोछ। बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको

इलाममा आर्थिक अभावका कारण एपोलो हस्पिटल बन्द

इलाम । इलाम सदरमुकाम स्थित सिङफ्रिङ्गमा सञ्चालनमा रहेको इलाम एपोलो हस्पिटल एन्ड ट्रमा सेन्टर आर्थिक अभावका कारण डेढ बर्ष पनि राम्ररी सञ्चालनमा नआई बन्द भएको छ । निकै तामझामका साथ

प्रिमियर लिमा म्यान्चेस्टर सिटीद्धारा युनाइटेड पराजित

काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा गएराति म्यान्चेस्टर सिटीले म्यान्चेस्टर युनाइटेडलाई ४–१ ले हराएको छ । म्यान्चेस्टर सिटीको मैदानमा भएको खेलमा घरेलु टोलीलाई विजयी गराउन केभिन डे ब्रायन र रियाद

राष्ट्र बैंकको जिम्मेवारी र दायित्व

काठमाडौं । राज्यले नागरिकलाई विभिन्न सुविधाहरु उपलब्ध गराउने गर्छ । त्यस मध्येको एउटा सुविधा हो-बैंकिङ । नागरिकलाई बैंकिङ सुविधा उपलब्ध गराउने राज्यको नीति अनुसार त्यसको जिम्मेवारी केन्द्री बैंकलाई सुपिएको हुन्छ

नदिजन्य स्रोतको व्यवस्थापन भद्रगोल भएकोभन्दै अर्थ समितिको आपत्ति

काठमाडौं । प्रतिनिधि सभाको अर्थ समितिले निर्माण सामाग्री (नदिजन्य स्रोत) व्यवस्थापन गर्ने नीति बारे अध्ययन गर्र्न राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगलाई सुझाव दिएको छ । आइतबार सिंहदरबारमा आयोगसँग सार्वजनिक

आइपिएलको उद्घाटन खेलमा चेन्नई र कोलकत्ता भिड्ने

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को उद्घाटन खेलमा चार पटकको च्याम्पियन चेन्नई सुपर किंग्स र दुई पटकको च्याम्पियन कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुने भएको छ । १५ औं

कम्युनिष्ट नेता कृष्णराज बर्माको निधन

काठमाडौं । वरिष्ठ कम्युनिष्टका नेता कृष्णराज बर्माको निधन भएको छ । ह्याम्स अस्पतालमा आइतबार साँझ बर्माको निधन भएको हो । छातीमा समस्या देखिएपछि अस्पताल भर्ना हुनुभएका बर्मालाई निमोनिया भएको थियो

संकटा झापा गोल्डकपको क्वार्टर फाइनलमा प्रवेश

झापा । संकटा क्लब काठमाडौं ५औं संस्करणको झापा गोल्ड कपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै संकटाले क्वार्टर फाइनलको यात्रा तय गरेको

छात्रालाई करणी गरेको आरोपमा शिक्षक पक्राउ

अर्घाखाँची । अर्घाखाँचीको मालारानी गाउँपालिकाका एक शिक्षक जबरजस्ती करणीको आरोपमा पक्राउ परेका छन् । १५ वर्षिया छात्रालाई जबरजस्ती करणी गरेको जाहेरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले

फ्रेन्ड्स क्लब खप्तड गोल्डकपको सेमिफाइनलमा

कैलाली । ए डिभिजन क्लब फ्रेन्ड्स धनगढीमा जारी खप्तड गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । धनगढी रंगशालामा आइतबार क्यामरुनको एभेनिर फुटबल क्लबलाई २–० गोल अन्तरले हराउँदै फ्रेन्ड्स अन्तिम