Logo ३० बैशाख २०८३, बुधबार | Wed May 13 2026


सर्लाही कांग्रेसको निर्वाचन स्थगित

सर्लाही । नेपाली कांग्रेस सर्लाहीको निर्वाचन स्थगित भएको छ । दुई पक्षबीचको विवादका कारण सोमबारका लागि तय भएको निर्वाचन अनिश्चित समयका लागि स्थगित गरिएको हो । निर्वाचन अधिकृत नागेश्वर प्रसाद

युक्रेनबाट ५ सय ३३ नेपालीको उद्धार : परराष्ट्रमन्त्री खड्का

काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्काले युक्रेनबाट ५ सय ३३ जना नेपाली सुरक्षित रुपमा बाहिरिएको जानकारी दिनुभएको छ । सोमबार मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा मन्त्री खड्काले रुसले युक्रेनमा आक्रमणपछि भारतको उद्धार

रकम असुल्ने ९ वटा ‘जब सेन्टर’का सञ्चालक पक्राउ

काठमाडौं । रोजगारी दिने भन्दै फाराम भराएर काम नदिलाउने ९ वटा जब (रोजगारी)सेन्टरका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । काम दिने नाममा पैसा असुल्दै आएका विभिन्न ९ वटा जब सेन्टरका

अबको मतपत्रमा निर्वाचन चिन्ह हरियो रङको हुने

काठमाडौं । निर्वाचन आयोगले अबको मतपत्रमा निर्वाचन चिन्ह हरियो रङको हुने बताएको छ । सोमबार आयोगले अगामी स्थानीय निर्वाचनको तयारीबारे गरेको नियमित पत्रकार सम्मेलनमा अबको मतपत्रमा निर्वाचन चिन्ह हरियो रङको

केराबारीमा एक युवकको शव फेला

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिकामा एक युवकको शव फेला परेको छ । वडा नम्बर ५ को जाँई–शिवनगर सडकस्थित केराबारीमा अन्दाजी ३३ वर्षीय युवकको शव फेला परेको हो । मृतकको सनाखत

पछिल्लो २४ घण्टामा ८८ जनामा कोरोना संक्रमण, ३७६ जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार १४५ पीसीआर परीक्षण गर्दा ६६ जना र २ हजार

स्थानीय तह निर्वाचनमा एकीकृत समाजवादीले ठूलो सफलता प्राप्त गर्छ : अध्यक्ष नेपाल

काठमाडौं । सत्तारुढ नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आसन्न स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीले ठूलो सफलता प्राप्त गर्ने दाबी गर्नुभएको छ । सोमबार रामेछाप जिल्लाबाट विभिन्न पार्टी परित्याग गरी

शेयर बजारमा झिनो अंकले सुधार

काठमाडौं । सोमबार शेयरबजारमा झिनो अंकले सुधार भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से १.५४ र सेन्सिटिभ २.१४ अंकले बढेको हो । सोमबार २ सय ३० शेयर कारोबारमा सामेल

केही वर्षमै नेपाल समृद्ध हुन्छ : अध्यक्ष ओली

नवलपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारले सुरु गरेका काम पूरा भए केही वर्षमै नेपाल समृद्ध हुने बताउनुभएको छ । पूर्वी नवलपरासीको कावासोतीमा भएको कार्यक्रमा अध्यक्ष

एमसीसीबारे माओवादीका तीन नेताको ‘नोट अफ डिसेन्ट’

काठमाडौं । नेकपा माओवादी केन्द्रका तीन नेताले एमसीसीबारे पार्टीले गरेको निर्णयका सन्दर्भमा नोट अफ डिसेन्ट राखेका छन् । नेताहरु लीलामणि पोखरेल, देव गुरुङ र कृष्ण बहादुर महराले पार्टी कार्यालयमा केन्द्रीय