Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


महिलाले सञ्चालन गर्ने सबै उद्योगलाई कर छुटको व्यवस्था हुनुपर्छ : मन्त्री रेग्मी

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले महिलाहरुले सञ्चालन गर्ने सबै उद्योगहरुमा कर छुटको व्यवस्थाका गर्न पहल गर्ने बताउनुभएको छ । । १ सय १२ औं अन्तराष्ट्रिय महिला

कांग्रेसले एमसीसीबारे बुझाउन घर-घरमा पुस्तिका पर्‍याउने

काठमाडौं । नेपाली कांग्रेसले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एससीसी) सम्झौता बुझाउन नागरिकलाई घर-घरमा पुस्तिका पुर्‍याउने भएको छ । संसदबाट व्याख्यात्मक घोषणासहित अनुमोदन भएको एमसीसी विकास परियोजना रहेको बुझाउन पुस्तिका तयार गरिएको

माओवादी केन्द्रमा ९७ जना केन्द्रीय सदस्य मनोनित (सूचीसहित)

काठमाडौं । नेकपा माओवादी केन्द्रले ९७ जना केन्द्रीय सदस्य मनोनित गरिएको छ । सोमबार बसेको माओवादी केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले केन्द्रीय समितिमा ९७ जना थप गर्नुभएको हो ।

एक हप्ताभित्र नोबेल मेडिकल कलेजका अनसनरत विद्यार्थीलाई पढ्न सक्ने वातावरण बनाउन निर्देशन

काठमाडौं । संसदीय समितिले एक हप्ताभित्र नोबेल मेडिकल कलेज, विराटनगरका अनसनरत १० विद्यार्थीहरुलाई पढ्न सक्ने वातावरण बनाउन सरकारलाई निर्देशन दिएको छ । सोमबार सिंहदरवारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य

नेपाल बारको नेतृत्वका लागि आज मनोनयन दर्ता हुँदै

काठमाडौं । नेपाल बार एसोसिएसनको निर्वाचन अन्तर्गत आज (सोमबार ) उम्मेदवारहरुको मनोनयन दर्ता गरिँदैछ । चैत १९ गते हुने निर्वाचनका लागि बारले बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेद्वार मनोनयनको

कांग्रेसले पाँच जिल्लामा नेतृत्व चयन गर्दै

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले बाँकी रहेका केही जिल्लामा आज (साेमबार) महाधिवेशन गर्दैछ । मधेस प्रदेशका चार जिल्लासहित पाँच जिल्लामा कांग्रेसले जिल्ला नेतृत्व चयन गर्न लागेको हो । नेतृत्व चयनमा

लुम्बिनी प्रदेश विश्वविद्यालय अन्यत्र नसार्र्न बाँकेबासीको माग

काठमाडौ । बाँकेको खजुरामा स्थापना हुन लागेको लुम्बिनी प्रदेश विश्वविद्यालय अन्यत्र नसार्न बाँकेबासीले माग गरेका छन्। प्रदेश सांसद, राजनीतिक दल, स्थानीय तहका प्रमुख, शिक्षा क्षेत्रलगायत सरोकारवाला निकायका प्रतिनिधिले प्रदेशस्तरीय विश्वविद्यालय

माओवादीको केन्द्रीय समिति बैठक आज बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज (सोमबार) बस्दैछ । बैठक बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बिहान ११ बजे बस्ने माओवादी केन्द्रकी नेतृ रेखा शर्माले ईमेजखबरलाई जानकारी दिनुभएको हो ।

बेनी-जोमसोम सडक खण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने

म्याग्दी । कालीगण्डकी करिडोरको बेनी-जोमसोम सडक खण्ड आज (साेमबार) देखि दैनिक पाँच घण्टा बन्द हुनेभएको छ । करिडोर अन्तर्गत बेनी–जोमसोम खण्ड रहेको घाँसा, काभ्रेभीर लगायतका स्थानमा सडक चक्लाबन्दी गर्न लागिएकाले

अमेरिका सहित पश्चिमा मुलुकले युक्रेनलाई युद्ध सामग्री उपलब्ध गराएको खुलासा

काठमाडौं । अमेरिकासहित पश्चिमा मुलुकहले युक्रेनलाई आवश्यक हातहितयारहरु निरन्तर उपलब्ध गराईरहेको खुलासा भएको छ पूर्वी युरोपस्थित गोप्य राखिएको विमानस्थल प्रयोग गरेर नाटो आवद्ध देशहरुले युक्रेनलाई अत्याधुनिक हतियार, मिसाइल र विमानभेदी