Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


हल्ट प्राइजले मुख्य कार्यक्रम ब्रिटिश कलेजमा गर्ने

काठमाडौ । हल्ट प्राइजले आफ्नो मुख्य कार्यक्रम आउँदो आइतबार ब्रिटिश कलेजमा आयोजना गर्ने भएको छ । सहभागीहरूलाई संलग्न राख्नको लागि एक अनबोर्डिङ सत्र, सात मेन्टरसिप सत्रहरू र हप्तामा विभिन्न मनोरञ्जनात्मक

अबको लडाईं जनादेशी र परमादेशी बीचमा हुनेछ : ओली

नेकपा एमाले गण्डकी प्रदेश कमिटीद्वारा पोखरामा आयोजित पार्टी प्रवेश कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका ओलीले अबको लडाईं जनादेशी र परमादेशीबीच हुने बताउनुभयो ।

महाकाली अस्पतालमा आगामी असारदेखि डायलासिस सेवा सञ्चालन हुने

काठमाडौं । कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा मिर्गौलाका बिरामीलाई लक्षित गरि डायलासिस सेवा सञ्चालन हुने भएको छ । अस्पतालमा आगामी असारदेखि डायलासिस सेवा सुरु गर्ने योजनाका साथ काम अघि बढाइएको

अमेरिकी डलरको भाउ उच्च, नेपाली मुद्रा अहिलेसम्मकै कमजोर

काठमाडौं । नेपाली रुपैयाँ अहिलेसम्मकै कमजोर बनेको छ । अमेरिकी डलरको भाउँ उच्च हुँदा नेपाली रुपैयाँ हालसम्मकै कमजोर देखिएको हो । आज मंगलबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको खरिददर १

निजामती कर्मचारी युनियनको अध्यक्षमा गोपालप्रसाद पोखरेल निर्वाचित

काठमाडौं । नेपाली कांग्रेस निकट निजामती कर्मचारीहरूको छाता सङ्गठन नेपाल निजामती कर्मचारी युनियनको अध्यक्षमा गोपालप्रसाद पोखरेल निर्वाचित हुनुभएको छ । युनियनको आठौँ राष्ट्रिय महाधिवेशनको आज सम्पन्न मतपरिणामअनुसार उहाँ दोस्रो कार्यकालका

तेह्रथुममा ट्याक्टर पल्टिएर युवकको मृत्यु, एक घाइते

तेह्रथुम । तेह्रथुम सदरमुकाम म्याङलुङ नगरपालिका–१ केउरेनी, डाँडाखर्कमा सोमबार राति ८ बजे ट्याक्टर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । म्याङलुङ बजारबाट घर

भक्तपुरमा घाँटी काटिएको अवस्थामा महिलाको शव फेला

भक्तपुर । चाँगुनारायण नगरपालिका–७ बागरेमा एक महिलाको घाँटी काटिएको अवस्थामा शव फेला परेको छ । बागरेस्थित तरकारी खेती हुँदै आएको जग्गामा बनाइएको जस्ताको कच्ची टहराभित्र परालले छोपेको अवस्थामा अन्दाजी ३५/४०

काठमाडौंको रामकोटमा एकै परिवारका ५ जनाबाट सामुहिक आत्महत्याको प्रयास

काठमाडौं । काठमाडौंको रामकोटमा बेहोस अवस्थामा फेला परेका एकै परिवारका ५ जनामध्ये एक जनाको मृत्यु भएको छ भने ४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । रामकोटको डाँडापौवा भन्ने स्थानमा भाडामा

मोटरसाइकलको ठक्करबाट चेकिङमा खटिएका प्रहरी हवल्दारको मृत्यु, जवान घाइते

काठमाडौं । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२० राझाँचोकमा सोमबार राति मोटरसाइकलको ठक्करबाट चेकिङमा खटिएका प्रहरी हवल्दारको मृत्यु भएको छ भने एक प्रहरी जवान घाइते भएका छन् । सोमबार राति ९ बजे ट्राफिक

आज शेयर बजार बन्द रहने

काठमाडौं । साताको तेस्रो दिन आज मंगलबार सेयर बजार बन्द रहने छ । एक सय १२ औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ । सार्वजनिक बिदा