Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


इन्धनमा कोटा र सवारीमा जोर बिजोर लगाउन सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौं । इन्धनको बढ्दो मूल्यका कारण देशको अर्थतन्त्र जटिलतातर्फ अघि बढेको भन्दै संसदीय समितिले पेट्रोलियम पदार्थको खपत घटाउने सबै उपाय लगाउन सरकारलाई निर्देशन दिएको छ । प्रतिनिधि सभा अन्तर्गतको उद्योग

कांग्रेसले आफूहरुलाई होच्याएको भन्दै प्रचण्डको फाट्यो चित्त

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी चुनावमा गठबन्धन नगर्ने भनेर कांग्रेसका केही नेताले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउनु भएको छ । पार्टीको बागमती प्रदेशस्तरीय विस्तारित

पीएसजीलाई हराउँदै रियल मड्रिड क्वाटरफाइनलमा

काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई हराउँदै स्पेनको रियल मड्रिड च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । समग्रमा ३–२ को जितसहित रियल क्वाटरफाइनलमा प्रवेश गरेको

युक्रेनमा रुसी सेनाले प्रहार गरेको बम अस्पतालमा खस्दा कम्तिमा १७ जना घाइते

काठमाडौं । युक्रेनको दक्षिणी सहर मारियोपोलको एक अस्पतालमा रुसी सेनाले प्रहार गरेको बम खस्दा कम्तिमा १७ जना घाइते भएका छन् । बम प्रहारबाट अस्पतालको प्रसुती र बालबालिका वार्डमा ब्यापक क्षति

दोलखामा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, चार घाइते

काठमाडौं । दोलखामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । गौरीशङ्कर गाउँपालिका–४ भ्याकु गोर्पाङमा ना ६ त २७७५ नम्बरको ट्याक्टर अनियन्त्रित भई

कांग्रेसको बोलीप्रति प्रचण्ड रुष्ट

काठमाडौं । आगामी निर्वाचनमा गठबन्धन नगर्ने भन्दै नेपाली कांग्रेसका शीर्ष नेताहरुले दिएको अभिव्यक्तिप्रति माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आपत्ति जनाउनुभएको छ । माओवादीकै बलमा कांग्रेसको नेतृत्वमा सरकार बनेको स्मरण

इन्धन खरिद सम्झौता नविकरणको तयारी

काठमाडौं । नेपालको पेट्रोलियम पदार्थ खरिदका लागि भारतसँग गरेको नवीकरण हुने भएको छ । प्रत्येक पाँच वर्षमा सम्झौता नवीकरण गर्नुपर्ने व्यवस्थाअनुसार नेपालको तर्फबाट छलफल सुरू भएको छ । भारतसँगको सम्झौता

‘युक्रेनबाट नेपाली उद्धार गर्ने कार्य लगभग सकियो’

काठमाडौं । रुसी आक्रमणको चपेटामा रहेको युक्रेनबाट नेपाली उद्धार गर्ने कार्य लगभग सकिएको छ । युक्रेनमा आक्रमण भएको १३ औं दिन मंगलबार युक्रेनबाट ६ जना नेपाली पोल्यान्ड पुगेपछि अब युक्रेनमा

मनाङ खप्तड गोल्डकपको फाइनलमा

काठमाडौं । मनाङ मस्र्याङ्दी क्लब मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । धनगढी रङ्गशालामा भएको बुधबार भएको पहिलो सेमिफाइनलमा हिमालयन शेर्पा क्लबलाई पेनाल्टी सुटआउटमा ४–२ गोल

आर्मी झापा गोल्डकपको सेमिफाइनमा

झापा । त्रिभुवन आर्मी फुटबल क्लब झापा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार भएको खेलमा भारत दार्जिलिङको एमएफसीलाई ३–० ले पराजित गर्दै आर्मीले सेमिफाइनलको यात्रा तय गरेको हो