काठमाडौं । फ्रेन्ड्स क्लब पाँचौ खप्तड गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । धनगढी रंगशालामा बिहीबार भएको दोस्रो सेमिफाइनलमा बागमती युथ क्लबलाई २–१ गोल अन्तरले हराउँदै ए डिभिजन क्लब
चितवन । आर्थिक अपराध रोक्न राजश्व अनुसन्धान विभागको आयोजनामा चितवनमा सचेतना कार्यक्रम गरिएको छ । राजश्व चुहावट नियन्त्रण मुख्य उद्देश्य राखेर राजश्वसँग सम्बन्धित ऐन, कानून र पछिल्लो अवस्थाबारे जानकारी दिन
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले संघीय सरकारले सहयोग नगर्दा प्रदेशमा काम गर्न अप्ठ्यारो भएको गुनासो गर्नुभएको छ । बिहीबारदेखि सुरु भएको गण्डकी प्रदेशको नबौँ अधिवेशनलाई सम्बोधन गर्दै
सर्लाही । सर्लाहीको बागमतीमा आयोजित छैठौं राजर्षि जनककप फुटबल प्रतियोगिता आगामी चैत्रमा हुने भएको छ । मधेश प्रदेशकै ठूलो धनराशीको राजश्री जनक कप फुटबल प्रतियोगिता बागमती नगरपालिका– ११ कर्मैया स्थित
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठेक्कामा पेश्की लिन मिलेमतो गरेको अभियोगमा बिहीबार विशेष अदालतमा ठेकेदार र बैंक कर्मचारीविरुद्ध मुद्दा दायर गरेको छ । सडक कार्यालय दाङ अन्तर्गतको ठेक्कामा पेश्की
काठमाडौं । नेपाल चिकित्सक संघले स्थायी चिकित्सकको दरबन्दी थप गर्न सरकारलाई आग्रह गरेको छ । संघले बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी जनसंख्याको अनुपातमा चिकित्सकको दरबन्दी थप गर्न माग राख्दै ज्ञापन
काठमाडौं । निर्वाचन आयोगले मतगणना गर्दा समस्या नआओस् भन्ने उद्देश्यले मात्र मतपत्रमा चुनाव चिह्न हरियो रङको बनाउन खोजेको स्पष्टीकरण दिएको छ । बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगका सूचना अधिकारी
ताप्लेजुङ । कञ्चनजंघा संरक्षण क्षेत्रमा पर्ने फक्ताङलुङ गाउँपालिका ६ स्थित अम्जिलेसामा वन डढेलो लागेको छ । बिहीबार बिहान स्थानीय छुङ्दा शेर्पाको घरबाट सुरु भएको आगलागी फैलिएर वनमा डढेलो लागेको कञ्चनजंघा
काठमाडौं । दुई हप्तादेखि निरन्तर गिरावट हुँदै आएको नेप्से परिसूचक बिहीबार वृद्धि भएको छ । बिहीबार नेप्से परिसूचक ५२.३१ अंकले बढेर २ हजार ५६६.९० विन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ
काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग-२ को तयारीका लागि हाल श्रीलंकामा रहेको नेपाली क्रिकेट टिमले आफ्नो तेस्रो अभ्यास खेलमा श्रीलंका पुलिसलाई तीन सय ३२ रनको लक्ष्य दिएको छ । टस