एजेन्सी । रुस र युक्रेनले बुधबार एक दिनको युद्धविराममा सहमति जनाएका छन् । यस एक दिने युद्धविरामले सर्वसाधारणलाई युद्ध प्रभावित भागबाट भाग्न एक दिनको समय प्राप्त भएको छ । मस्कोले
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले स्थानीय तहलाई आत्मनिर्भर बनाउन सके मुलुकले विकासको फड्को मार्ने बताउनुभएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा बित्त आयोगका पदाधिकारीसँग अर्थ मन्त्रालयमा भएको छलफलमा मन्त्री शर्माले
काठमाडौं । गृह मन्त्रालयले लामो समयदेखि विवादित बनेको नागरिकता विधेयकलाई टुंग्याउन प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल गर्ने भएको छ । बुधबार गृहमन्त्रालयमा भएको नागरिकता विधेयकमाथिको छलफलमा गृहमन्त्री खाँडले नागरिकता विधेयकलाई
सर्लाही । नेपाली कांग्रेस सर्लाही जिल्ला अधिवेशन फागुन २८ गते हुने भएको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समिति सर्लाहीले जिल्लाको अधिवेशन गराउन खटाएको निर्वाचन अधिकृत नागेश्वरप्रसाद सिंहले बुधबार सूचना जारी
काठमाडौं । सुन चाँदी व्यवसायीहरुले व्यवसाय सञ्चालनका लागि प्रष्ट नीति नियम तर्जुमा गर्न सरकारसँग आग्रह गरेका छन् । महासंघका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले बुधबार वाणिज्य, आपूर्ति
काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले ज्यापु कल्याण भवनको शिलान्यास गर्नुभएको छ । बुधबार मेयर महर्जनले ललितपुर महानगरपालिका ११ स्थित सैंथुगणेशमा ज्यापु कल्याण भवनको शिलान्यास गर्नुभएको हो । भवन
काठमाडौं । सरकारले चैत्र मसान्तभित्र सबै नेपालीलाई कोरोना भाइरसविरुद्धको खोप लगाउने दाबी गरे पनि अझै १ करोड ९ लाख ९१ हजार ५ सय ५० व्यक्ति खोपको दायरमा आएका छैनन् ।
तलब तथा सेवासुविधा रोक्नुको कारणबारे जानकारी लिन खोज्दा प्रमुख चौधरीले गैरजिम्मेवार व्यवहार देखाएपछि करिब आधा घण्टा कार्यकक्षमै थुनेको समितिका सदस्यहरूले जानकारी दिए ।
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस बचाउनकै लागि निर्वाचन आयोगले मतपत्र हरियो बनाउन खोजेको आरोप लगाउनु भएको छ । मोरङको रंगेलीमा बुधबार आयोजित सभालाई सम्बोधन गर्दै उहाँले
आगमी दिनमा पार्टीको केन्द्रीय समिति र केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेर मात्रै यस सम्बन्धमा आधिकारिक निर्णय गरिने र सोही निर्णयको आधारमा अघि बढ्ने उहाँले बताउनुभयो ।