एजेन्सी । युक्रेनमाथि आक्रमण गरेको रुससंग अब युक्रेनी सेनासंग लड्न १४ दिनका लागि मात्रै पुग्ने गोला बारुद रहेको छ । रुसले युक्रेनमाथि आक्रमण गरेको बुधबार २१ दिन पुगेको छ ।
मानिसको अनमोल जीवनमा विभिन्न जोखिमबाट आइपर्ने क्षतिलाई बीमाको माध्यमबाट न्यूनिकरण गर्न सावधिक र आजिवनको विशेषता भएको योजना बजारमा ल्याएको कम्पनीले जनाएको छ ।
एजेन्सी । बलिउड फिल्म ‘द कश्मीर फइल्स’ ले बक्स अफिसमा निकै राम्रो कमाई गरेको छ । यो फिल्मले रिलिज भएको चौँथो दिन ४२ करोड भारतीय रुपैयाँ कमाई गरेको थियो भने
काठमाडौं । अमेरिकाको एक कार्यालयमा काम गर्ने कर्मचारी पर्याप्त तलव नभएको भन्दै कार्यालयमै सुत्न थालेका छन् । तलव कम भएका कारण घर भाडा तिर्न नसकेको भन्दै उनले कार्यालयलाई नै आफ्नो
काठमाडौं । नेपाल–यूएई संयुक्त समितिको दोस्रो बैठक संयुक्त अरब इमिरेट्स (यूएई) को राजधानी आबुधावीमा सम्पन्न भएको छ । बैठकमा सन् २०१९ मा भएको संयुक्त समितिको पहिलो बैठकका निर्णय कार्यन्वयनको अवस्थाका
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले वित्तीय साक्षरता सम्बन्धी कार्यक्रमहरु संचालन गर्न हेफर नेपालसंग सम्झौता गरेको छ । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न ग्रामीण क्षेत्रहरुमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रमहरु
काठमाडौ । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट बैठक यहि चैत २० गते बस्ने भएकाे छ । प्रतिष्ठानमा लामो समयदेखि माग गरिएको सिनेटको बैठक यहि चैत २० गतेका लागि
डडेल्धुरा । डडेल्धुरामा भरुवा बन्दुकको पासोमा परेर गोली लाग्दा एक जनाको मृत्यु भएको छ। गन्यापधुरा गाउँपालिका पटौरा सामुदायिक वनमा जङ्गली जनावरका लागि थापेको पासोमा परेर गन्यापधुरा-४ का ४५ वर्षीय दलबहादुर
काठमाडौं । साताको चौथो दिन आज बुधबार पनि सुनचाँदीको मूल्य घटेको छ । मंगलबार १ लाख ५ सय रुपैयाँमा कारोबार भएको सुन आज बुधबार १२ सयले घटेर ९९ हजार ३
काठमाडौं । अफ्रिकी मुलुक सोमालियामा लामो खडेरीका कारण ६९ लाख जनता प्रभावित भएका छन् । सोमालियाको विभिन्न भागमा लामो खडेरीका कारण लाखौं जनता प्रभावित भएको भन्दै त्यहाँको सरकारले मानवीय सहयोगका