Logo २८ बैशाख २०८३, सोमबार | Mon May 11 2026


ईमेजले मनायो होली विशेष कार्यक्रम

काठमाडौं । ईमेज च्यानलले होली पर्वको अवसरमा विशेष सांस्कृतिक कार्यक्रम गरेको छ । काठमाडौंको ठमेलमा गरिएको कार्यक्रममा नेपालका चर्चित कलाकारहरुले आफ्नो प्रस्तुति दिएका थिए । चर्चित कलाकारहरु धमेन्द्र सेवाङ, कमल

उपत्यकामा ३ सय ४५ सवारी प्रहरी नियन्त्रणमा

काठमाडौं । होलीको अवसरमा काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचलाई कडा बनाएको छ । उपत्यकाका ६८ ठाउँमा ट्राफिक चेक प्वाइन्ट राखिएको छ । होली खेल्ने नाममा तिब्र गतिमा चलाएका सवारी, मापसे

रसुवा नाकाबाट नेपाल भित्रने सामाग्रीको आयातमा वृद्धि

काठमाडौं । रसुवागढी नाकाबाट नेपाल भित्रने चिनियाँ सामग्रीको आयात वृद्धि भएको छ । आयात बढाउन केही दिनअघि रसुवा र केरुङस्थित जिलुङ प्रान्तका सीमा अधिकारीबीच सम्पन्न भर्चुअल बैठकको सहमति अनुसार सामान

यस्तो छ निर्वाचन आयोगले बनाएको आचारसंहिता (पूर्णपाठ)

काठमाडौं । स्थानीय जनप्रतिनिधिले आगामी निर्वाचनमा उम्मेदवार बन्न पदबाट राजीनामा दिनुपर्ने भएको छ । स्थानीय तहको निर्वाचन आउँदो वैशाख ३० गतेका लागि तोकिएको छ । यो चुनावमा हाल पदमा बहाल

पेट्रोलियम पदार्थको मूल्य वृद्धि घट्दैन : मन्त्री भुसाल

नवलपरासी । उर्जा जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालले पेट्रोलियम पदार्थको मूल्य वृद्धि नघट्ने बताउनुभएको छ । पश्चिम नवलपरासीमा निर्माणभएको बुटवल–बर्दघाट २२० के.भी. प्रसारण लाईन तथा २२०/१३२ के.भी. न्यू बुटवल

धनगढीमा महिला गोल्डकप हुने

कैलाली । कैलालीको धनगढीमा सर्वाधिक धनराशीको प्रथम मुख्यमन्त्री विवाईसी महिला गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । वनदेवी युवा क्लब तेघरीको आयोजनामा बैशाख ३ देखि १० गतेसम्म धनगढी रंगशालामा प्रथम

पोखरामा विदेशीको होली (तस्बिरहरु)

पोखरा । पोखरेलीहरुले विदेशी पर्यटकसँगै एकआपसमा शुभकामना साट्दै रंगहरुको पर्व होली मनाएका छन् । रेष्टुरेण्ट एण्ड बार एसोसिएसन नेपाल पोखराले लेकसाइडमा विशेष कार्यक्रम आयोजना गरी हालीको आयोजना गरेको थियोे ।

चीनमा कोरोना संक्रमित बढ्न थालेपछि क्वारेन्टाइनका लागि ठाँउको अभाब

एजेन्सी । पछिल्लो १० हप्तामा चीनमा १४ हजार भन्दा बढी कोरोना संक्रमित भेटिएका छन् । चीनमा कारोना संक्रमण फेरि फैलिन थालेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । चीनमा कोरोना संक्रमित बढ्दै

कक्षा १२ को परीक्षा जेठ १८ गतेदेखि सञ्चालन हुने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आगामी १८ जेठदेखि सञ्चालन गर्ने भएको छ । शुक्रबार बस्ने बोर्ड बैठकले परीक्षाको समय तालिका सार्वजनिक गर्ने छ । बोर्डले यस

निर्वाचनमा उम्मेदवार बन्न पदबाट राजीनामा दिनुपर्छ : आयोग

काठमाडौं । स्थानीय जनप्रतिनिधिले आगामी निर्वाचनमा उम्मेदवार बन्न पदबाट राजीनामा दिनुपर्ने भएको छ । स्थानीय तहको निर्वाचन आउँदो वैशाख ३० गतेका लागि तोकिएको छ । यो चुनावमा हाल पदमा बहाल