काठमाडौं । नेकपा माओवादी केन्द्रले चितवन जिल्लाको इन्चार्जमा रेणु दाहाल र संयोजकमा आरसी अधिकारीलाई चयन गरेको छ । माओवादी केन्द्रको बागमती प्रदेश कमिटी बैठकले इन्चार्जको जिम्मेवारी दाहाल र संयोजकको जिम्मेवारी
काठमाडौं । स्थानीय तहको निर्वाचनमा उम्मेदवारहरुले गर्ने चुनावी खर्च बैंकिङ प्रणालीबाट गर्नुपर्ने भएको छ । निर्वाचन आयोगले स्थानीय तहअनुसार चुनाव खर्च तोकेको छ र महानगरको मेयरका उम्मेदवारले साढे ७ लाख
एजेन्सी । रुसले युक्रेनको कीभ शहरलाई कब्जामा लिनका प्रयास गरिरहेता पनि सफल हुन सकेको छैन । रुसले युक्रेनमाथि हमला शुरु गरेको बिहिबार २२ दिन पुगेको छ । पछिल्ला दिनमा रुसी
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ७ सय ४७ जनामा नमुना परीक्षण गर्दा
काठमाडौं । नेपालको पहाडी भेगमा आज (बिहीबार) होली पर्व मनाइँदै छ । कोरोनाका कारण दुई वर्षदेखि मनाउन नपाएको होली पर्व यस वर्ष धुमधामका साथ मनाइँदै छ । काठमाडौंको बसन्तपुर लगायतका
काठमाडौं । डेरी उद्योग तथा पसलहरुले दूधमा जथाभावी सोडा, चिनी, साल्टहरुको प्रयोग गरेर बिक्री गरेको पाइएमा सरकारले कारबाही गर्ने भएको छ । बिहीबार काठमाडौंमा भएको दुग्ध पदार्थको गुणस्तर तथा स्वच्छता
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा कलमले कमाल देखाउने बताउनुभएको छ । होली पर्वका अवसरमा पार्टीले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय निर्वाचन हुँदैन भन्ने हल्लाका पछाडि नलाग्न सत्तारुढ गठबन्धनका नेताहरूलाई आग्रह गर्नुभएको छ । आज बालुवाटारमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनावमा नेपाली कांग्रेसले नपत्याए नेकपा (एमाले) सँग चुनावी गठबन्धन हुने बताउनुभएको छ । बुटवलमा प्रेस सेन्टरले बिहीबार गरेको पत्रकार सम्मेलनमा
काठमाडौं । एएफसी एशियन कप छनोट तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले यही चैतमा दुई अन्तराष्ट्रिय मैत्रिपूर्ण खेल खेल्दैछ । थाईल्याण्डको राष्ट्रिय र एक शीर्ष क्लवसँग हुने मैत्रिपूर्ण खेलका लागि