Logo ३० कार्तिक २०८३, सोमबार | Mon, Nov 16, 2026


नेकपाको राष्ट्रियसभा संसदीय दलको नेतामा बेदुराम भुसाल निर्वाचित


1.7k
Shares

काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)को राष्ट्रियसभा संसदीय दलको नेतामा बेदुराम भुसाल नियुक्त भएका छन्। आइतबार भएको नेकपाको राष्ट्रियसभा संसदीय दलको बैठकले भुसालाई संसदीय दलको नेतामा नियुक्त गरेको हो।

नेकपाको प्रमुख सचेतकमा मदनकुमारी शाह ‘गरिमा’ र सचेतकमा गंगा बेलवासे नियुक्त भएका छन्।

यसअघिका नेकपाको राष्ट्रिय सभा संसदीय दलको नेता नारायण काजी श्रेष्ठले पदबाट राजीनामा दिएर सर्लाही ३ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेपछि भुसाललाई नियुक्त गरिएको हो।

Skip This