महान्यायाधिवक्ता फुँयालले राजीनामा दिए « Imagekhabar – Online News Portal of Nepal
२७ श्रावण २०७९, शुक्रबार | Fri Aug 12 2022


महान्यायाधिवक्ता फुँयालले राजीनामा दिए


0
Shares

काठमाडौं, साउन १९ । महान्यायाधिवक्ता हरि फुँयालले राजीनामा दिएका छन् । फुँयालले भोलिदेखि लागू हुने गरी प्रधानमन्त्रीमार्फत राष्ट्रपति समक्ष राजीनामा बुझाएका हुन् ।

फुँयाल वैशाख ६ गते महान्यायाधिवक्ता नियुक्त भएका थिए । सरकारको कानुनी सल्लाहकार मानिने महान्यायाधिवक्ता सरकार परिवर्तन भएसँगै परिवर्तन हुने प्रचलन छ ।