
पीडितका छोरा अनुराम सुनारले गाउँ निकाला गर्ने र घर भत्काउन लगाउने सोही स्थानका चिन्तामणि न्यौपाने र अर्वेनी गाविसका कार्यालय सहायक झविलाल न्यौपानेविरुद्ध शुक्रबार उजुरी दर्ता गरेका हुन् ।
अधिकारकर्मीहरुको टोलीले जिल्ला प्रहरी कार्यालयका डीएसपी महेन्द्र नेपाललाई भेटेर घटनाको सत्यतथ्य बुझेर दोषीमाथि कारबाही गर्न माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्