
सर्लाही, कात्तिक १७ । सर्लाहीको हरिपुर नगरपालिका–३ मा स्थानीय एक ४५ वर्षीया महिलामाथि सामूहिक बलात्कार भएको छ ।
गत बिहीबार राति स्थानीय ३४ वर्षीय शेख मोतिबुन, ३५ वर्षीय गंगाधर साह तेली र एकजना अपरिचित व्यक्तिले उनीमाथि सामूहिक बलात्कार गरेको पीडित पक्षको आरोप छ ।
घटनामा संलग्नहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कुन्दन देवले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्