Logo १४ कार्तिक २०८३, शनिबार | Sat, Oct 31, 2026


रास्वपाको सचिवालय बैठक आज बस्दै


52
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज सचिवालय बैठक बोलाएको छ।

पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा बस्ने बैठकमा समसामयिक राजनीतिक तथा अन्य विषयमा छलफल हुने जनाइएको छ।

बिहान ११ बजे काठमाडौंको वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालय घन्टीघरमा बैठक बस्ने रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभएको छ।

Skip This