काठमाडौं । काठमाडौं प्रवेश गर्ने मुख्य नाकाको नौबिसे-नागढुंगा सडक भासिएको छ।
साेही सडक बुधबार बिहान भासिएको हो । यसअघि पृथ्वी राजमार्गस्थित धादिङको कृष्णभीरमा सडक भासिँदा सवारी आवागनम ठप्प भएकाे छ।
यता रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीको कटानले धादिङस्थित पृथ्वी राजमार्गका सडक भासिएको छ ।









प्रतिक्रिया दिनुहोस्