काठमाडौं । नुवाकोटकाे विदुरमा प्रहरीले माइकिङ गर्दै नदीनजिक नजान सर्वसाधारणलाई अनुरोध गरेको छ।
रसुवातर्फबाट फेरि बाढीको सूचना प्राप्त भएकाे भन्दै प्रहरीले नदीन जिक नजान भन्दै माइकिङ गरेको हो ।
यहि भदौ १० गते भोटेकोशी नदीमा अचानक बाढी आउँदा रसुवा, नुवाकोट र धादिङ जिल्लामा ठूलो जनधनको क्षति गरेको छ ।









प्रतिक्रिया दिनुहोस्